• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

तस्करीको नाका बन्दै विपी राजमार्ग, पाँच देखी पन्ध्र हजार लिँदै गाडी छोड्दै

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार २२, २०७५
in Business, Featured
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । विपी राजमार्गमा मापदण्ड विपरितका सवारी साधन रातको समयमा चल्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको मिलेमतोमा पैसा लिएर यस्ता सवारी साधन चलाइने गरेको हो । विपी राजमार्गमा ६ चक्के मालवाहक ट्रकहरु मात्र चल्न पाउने भएपनि प्रती ट्रक ६ चक्केको ५ हजार र १० चक्केको १५ हजारसम्म पैसा लिई राती १२ बजेपछि पठाउने गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुख भएर आएका प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवको ठाडोे निर्देशनमा यसरी नियम विपरित मालवाहक सवारी साधनहरु चलाइएको हो । सुरुमा रुट पर्मिटको कारण देखाउँदै गाडीहरु रोकेका यादवले आर्थिक कारोवारको कुरा मिलेपछि यसरी ट्रकहरु छाड्ने गरेका हुन् ।

विपी राजमार्ग दिनप्रतिदिन तस्करीको नाका बन्दै गएको स्थानीयको गुनासो छ । तराईका विभिन्न खुला सीमानाबाट नेपाल भित्रिने अवैध भन्सार छलिका सामानहरु यसरी नै रातको समयमा रामेछाप, दोलखा तथा काठमाडौँ लगायतका स्थानमा पठाइने गरेको छ । यसैगरी रातको समयमा भारतीय नम्बर प्लेटका साना गाडीहरु ठूलो संख्यामा यो बाटो हुँदै जाने गरेको र त्यसमा के ओसारिन्छ र किन कुद्छन् खनियाखर्कका स्थानीयहरु प्रश्न गर्छन् ।

सर्लाहीका व्यापारी दिनेश यादवको सेटिङमा अवैध सामानहरु जाने गरेको प्रहरीकै एक कार्यरत अधिकृतले नाम नबताउने शर्तमा जानकारी दिए । सिन्धुली जिल्लाका विपी राजमार्गमा पर्ने प्रहरी इकाइहरुमा समेत आफू अनुकुका इन्चार्ज राखी प्रती इकाई दैनिक रकम बुझाउन मापदण्ड नै तोकेको ती अधिकृतले दावी गरे । उनका अनुसार नेपालथोक, रातमाटा तथा खुर्कोटका प्रहरी इकाईले दैनिक दश हजारसम्म रकम उठाएर प्रहरी उपरिक्षक यादवलाई बुझाउने गरेका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

हरेक दिन साँझको समयमा तराईबाट आएका ट्रकहरु बुका पुल आसपासमा राखिन्छ र राती ती ट्रकहरु पठाउने गरिन्छ । विपी राजमार्गबाट अवैध सामान कटाउन सजिलो भएपछि नेपालगञ्ज, भैरहवा, वीरगन्ज तथा पूर्वका काकडभित्ता सम्मका व्यापारीले यो नाका प्रयोग गर्दै अवैध सामान ओसारपसार गर्ने गरेका छन् ।

त्यसैगरी जिल्लाबाट निकासी हुने काठका ट्रकहरुसँग समेत प्रति ट्रक ५ हजार लिने गरेको खुलासा भएको छ । एक काष्ठ व्यावायीका अनुसार एस्पी यादव आएपछि प्रति ट्रक ५हजार तिनुपर्ने बाध्यता छ, नदिए काठ झारेर चेक गर्नुपर्छ भन्छन् । “राजस्व तिरेर नियमसँगत ल्याएको भएपनि लोड, अनलोय गर्नुपर्ने झण्झट तथा खर्चका कारण ५ हजार तिर्न बाध्य छौँ” उनले भने । जसका लागि असई विटु सिं लाई जिम्मा दिएको समेत खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवलाई विपी राजमार्गमा नियमविपरित सवारी चल्ने गरेको सन्दर्भमा पत्रकारहरुले जिज्ञासा राख्दा सधेँ एउटै उत्तर दिने गरेका छन् । “सम्बन्धीत निकायको अनुमति लिएर आएका हाइड्रोपावर र अत्यावश्यक निर्माण सामाग्री मात्र पठाएका छौँ अन्यथा आरोपमा कुनै सत्यता छैन । हामीले कसैँसँग पैसा लिएर गाडी पठाएका छैनौँ” यादवको दावी छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पसलै पिच्छे निर्माण सामग्रीको फरक–फरक मूल्य

Next Post

सिन्धुलीका सात सय किसान मौरीपालन गर्दै

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied