• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मानव अधिकारमुखी विकास पद्दतिलाई ध्यान दिनुपर्नेमा जोड

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार १९, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । ‘सवैका लागि घरघरमा मानव अधिकार, शान्ति र विकासको आधार’ भन्ने मूल नाराका साथ मानव अधिकारमुखी विकास पद्धति विषयक अन्तरक्रियात्मक विचार गोष्ठी सोमबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
गाष्ठीमा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकरराज बर्माले स्थानीय तहसंग मानव अधिकारका विषयवस्तुलाई प्राथमिकतामा राख्नका लागि समन्वय गर्नुपर्ने बताए । उनले स्थानीय तहले विकास निर्माणका लागि बजेट विनियोजन गर्दा मानव अधिकारमुखी विकास पद्दतिलाई ध्यान दिनुपर्नेमा जोड दिए । सिमान्तकृत, अल्पकंख्यक, अपांग, महिला, बालबालिकाहरुको लागि विशेष बजेट विनियोजन गरि निवार्चित जनप्रतिनिधिहरुले उनीहरुकै लागि काम गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै क्युपेक नेपाल सिन्धुलीका अध्यक्ष कर्णबहादुर कार्कीले मानव अधिकार कसैले पनि हनन गर्न नहुने भन्दै कुनै पनि कार्य क्षेत्रमा काम गराउदा श्रमिकहरुको मानव अधिकारलाई ख्याल गर्नपर्नेमा जोड दिए ।
मानव अधिकार शिक्षा क्लव रिलेक नेपाल सिन्धुलीका अध्यक्ष रुद्र खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिसस उपप्रमुख सम्झना अधिकारी दनुवार, कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा, नेपाल कम्युनिष्ट पाटीका केन्द्रीय सदस्य उमा कोइराला, नेकपा नेता सुर्य पाख्रिन, नगर कार्यपालिका सदस्य शिवमाया रायमाझी, शिक्षक संघका अध्यक्ष अरुण थिङ लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्टिय मानव अधिकार आयोग जनकपुरका अधिकृत दिपकुमार यादवले मानव अधिकारमुखी विकास पद्धति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
मानव अधिकार शिक्षा क्लव रिलेक नेपाल सिन्धुलीको आयोजना, कमलामाई नगरपालिका सिन्धुलीको सहयोग तथा सहकार्य नेपाल सिन्धुली र सामूहिक सरोकार समाज सिन्धुली लगाएत जिल्ला स्थित विभिन्न संघ संस्थाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको रिलेक नेपालका अध्यक्ष रुद्र बहादुर खड्काले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

कमला नदीले वगाएर वृद्धाको मृत्यु

Next Post

अन्तक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied