• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

दनुवारको माछा मार्ने पेशा संकटमा 

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ १६, २०७५
in Business, Featured
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

रविन्द्र भट्टराई

‘एक सयले एक छाक तरकारी पनि आउदैन, माछा मारे खान त पाईन्छ, भन्ने दुधौली नगरपालिका वडा नं. ११ का कन्जनलाल अधिकारी (४२) भने यतिबेला दिक्क मान्न थालेका छन । विगत ३० वर्ष देखि कमला नदीमा माछा मार्दै आएको उनले भन्छन, ‘माछा मारेर नुन भुटुनको जोगो गर्ने गरेको थिएँ । अहिले खोलामा माछा नै पाइन छोडे ।’ खेतिको सिजनमा खेति गर्ने र अरु समयमा माछा मार्ने यहाँका दनुवार समुदायका अधिकांशले कमला नदिमा पहिलेको जस्तो माछा नभएको बताउने गरेका छन् ।

उनी जस्तै विहान र वेलुका कमला नदिमा माछा मार्ने ‘जाल’ र माछा हाल्न बासले बनेको ‘गेद्रा’ बोक्ने दनुवारहरुको दैनिकी पनि यतिबेला फेरिन थालेको छ । अति सिमान्तकृत समुदायमा पर्ने दनुवारहरुले असारदेखि मंसिरसम्म खेति गर्ने र अन्य समयमा माछा मार्ने गर्थे ।

बुवासँगै माछा मार्न जाँदाजादै पुख्र्यौली पेशा सिकेका दुधौली ९ का सञ्जिव अधिकारी दनुवार (४६)ले यहि पेशाबाट ७ जनाको परिवार पाल्दै आएका थिए । अब भने नदीमा माछा पाइन कम भएपछि जीवीका धान्न गाह्रो हुन थालेको छ । सन्जिव भन्छन, ‘करेन्ट लगाएर माछा मार्न थालेपछि यस्तो अवस्था भएको हो । मेरो परीवार नै माछामा चलेको थियो ।’ सन्जिवले थपे, पहिले २ देखि ४ किलोसम्म माछा मार्न सकिन्थ्यौँ आजभोली १, २ किलोसम्म सकिन्छ । यस्तो भएको एक वर्षजति भयो ।’

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सञ्जिव थप्छन, छोराछोरीलाई पढाउन कपि,कमल, किताव माछा बेचेकै पैसाले किन्दिन्थें अहिले माछा पाउनै छोड्यो । माछा मारेर खर्च धान्न नसकेपछि अरु नै काम खोज्ने गरेको पनि उनले बताए । उनी भन्छन, ‘करेन्ट लगाएर माछा मार्नेलाई कारवाहि हुन्छ भन्थे, मैले पो गलत सुनेछु की के हो ?’

खोलामा करेन्ट लगाउने र विषादी हाल्ने प्रवृति बढेपछि कमला नदीमा माछा पाइन छाडेको दनुवार समुदायको भनाई छ । जसका कारण दनुवारको आम्दानीको मुख्य श्रोत माछा मार्ने पेशा यतिबेला लोप हुन थालेको छ । करिब २० हजार जनसंख्या रहेको दनुवार समुदायमध्ये ८५ प्रतिशतले पेशा नै परिवर्तन भएको स्थानीयहरु बताउँछन ।

सिन्धुलीको दुधौली नगरपालिकामा दनुवार समुदायको बसोवास धेरै छ । पहिले भन्दा अहिले दनुवार समुदाय जिम्मेवार पदमा समेत पुगिसकेका छन् । केहि समुदाय आम्दानीको स्रोत नपाएर छटपटाएका छन । यस विषयमा सरकारको ध्यान जान नसकेको स्थानीय सरोकारवालाको भनाई छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

गणतन्त्र दिवसको अवसरमा रक्तदान

Next Post

भगवती बाल क्लबले मनायो विश्व धुम्रपानरहित दिवस

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied