• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 13, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

सिन्धुलीका राजमार्गमा लागु पदार्थ सेवनको जाँच सुरु

बिमला पाण्डे by बिमला पाण्डे
साउन २५, २०८१
in News, Featured, Province 3, Society
0

Share via:

23 Shares
  • Facebook 23
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा लागु औषध प्रयोग गरेर सवारी साधन चलाउन नपाईने भएको छ । लागु पदार्थ सेवन गरेर सवारी चलाउनेहरु अब फन्दामा पर्ने भएका छन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जिल्ला जनस्वास्थ्य कार्यालयसँग सहकार्य गरेर अब मुख्य राजमार्ग तथा भित्री सडकमा समेत लागु औषध सेवनको चेकजाँच सुरु गरेको छ ।

शुक्रबारदेखि जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीको प्राविधिक सहयोगमा उक्त जाँच सुरु भएको हो । विपी राजमार्ग र मदनभण्डारी राजमार्गको संगम स्थल कनपा ९ भिमानमा शुक्रबार गरिएको जाँचमा २ जना चालक र एक जना सहचालकले लागु औषध सेवन गरेको पाईएको छ । उनीहरुलाई लागु औषध नियन्त्रण ऐन अन्तर्गत कारवाहिका लागि प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेका अनुसार जिल्लामा लागु औषध ओसार पसार र प्रयोग नियन्त्रण गर्न र सवारी दुर्घटना न्युनिकरण गर्नका लागि उक्त जाँच सुरु गरिएको हो । जिल्लाका विपी राजमार्ग, मदनभण्डारी राजमार्ग र मध्यपहाडी राजमार्गमा लागु औषध सेवनको जाँच गरिने पनि उनले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्लामा पहिलो पटक गरिएको लागु औषध सेवनको जाँचको उद्घाटन प्रमुख जिल्ला अधिकारी भरत खनाल, कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्ले, जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख मञ्जु कुमारी राना लगाएतको उपस्थितिमा गरिएको थियो ।

कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले सवारी दुर्घटना न्युनिकरणका लागि लागु पदार्थ सेवन जाँच प्रभावकारी हुने भन्दै स्थानीय तहले सक्दो सहयोग गर्ने बताईन । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भरत खनालले यो अभियानले सवारी दुर्घटनालाई न्युनिकरण गर्ने र लागु औषध प्रयोग र ओसार पसार घट्ने विश्वास लिईएको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बिल बिनाको बयालिस लाख छत्तिस हजारको सामान बरामद

Next Post

सिन्धुलीमा तीन वर्षमा दुईसय चालिसले गरे आत्महत्या

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied