• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Life

सिन्धुलीमा बढ्दो सडक दुर्घटना, बढ्दो मानवीय क्षति

बिमला पाण्डे by बिमला पाण्डे
साउन १५, २०८१
in Life, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा सवारी दुर्घटनाको दर हरेक वर्ष बढ्दै गएको पाईएको छ । सवारी दुर्घटनासँगै मानवीय क्षति समेत बढ्दै गएको पाईएको छ । तथापी सवारी दुर्घटनाका मुद्दा दर्ता गर्ने क्रम भने विगत वर्षको तुलनामा घटेको देखिएको छ ।

जिल्लामा सडक सञ्जालको विस्तारसँगै सवारी दुर्घटना पनि बढेको छ । तीन वर्षको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक विश्लेषण गर्दा हरेक वर्ष सवारी दुर्घटनाका घटना बढी रहेका छन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ४६ वटा सवारी दुर्घटना भएका थिए । आर्थिक वर्ष २०७९/८० मा १०५ वटा दुर्घटना भएका छन भने आर्थिक वर्ष २०८०/०८१ मा १७८ वटा सवारी दुर्घटना भएका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेका अनुसार गत वर्षको तुलनामा यो वर्ष ४७ दशमलब ६१ प्रतिशतले दुर्घटनाको संख्या वृद्धि भएको छ ।

यस्तै जिल्लामा दुर्घटनाबाट मृत्यु हुने र घाईते हुनेको संख्यामा पनि वृद्धि भएको छ । सवारी दुर्घटनामा तीन वर्षमा ७९ जनाको मृत्यु भएको छ । यो अवधिमा १ हजार १ सय ४५ जना घाईते भएका छन ।

आर्थिक वर्ष २०७८/७९ मा ५ सय ४४ जना, आर्थिक वर्ष २०७९/८० मा २ सय ८ जना र आर्थिक वर्ष २०८०/८१ मा ३ सय ९३ जना घाईते भएका छन । घाईते हुनेको आर्थिक वर्ष २०७९/८० को तथ्यांक र आर्थिक वर्ष २०८०/८१ को तथ्यांक तुलना गर्दा जिल्लामा सवारी दुर्घटनाबाट घाईते हुनेको संख्या ५६ दशमलब ७३ प्रतिशतले वृद्धि भएको एसपी काफ्लेले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सबैभन्दा बढी सवारी दुर्घटना चालकको लापरवाहिका कारण हुने गरेको छ । तथ्यांक अनुसार ९२ दशमलब २५ प्रतिशत दुर्घटना मानवीय अर्थात चालकको लापरवाहिका कारण हुने गरेको छ ।

पैदलयात्रीका कारण २ दशमलब ५ प्रतिशत र सवारी साधनका कारण हुने दुर्घटना २ दशमलब ५८ प्रतिशत सवारी दुर्घटना हुने गरेको प्रहरीको तथ्यांक छ । यस्तै जिल्लामा सडकका कारण १ दशमलब ९३ प्रतिशत र चौपायाका कारण शुन्य दशमलब ७४ प्रतिशत दुर्घटना हुने गरेको प्रहरीको तथ्यांक छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीका तीन प्रतिशत घरमा खरको छानो

Next Post

कारागारमा रहेका आश्रित बालबालिकालाई शैक्षिक सामग्री

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied