• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Life

सिन्धुलीका तीन प्रतिशत घरमा खरको छानो

बिमला पाण्डे by बिमला पाण्डे
साउन १३, २०८१
in Life, Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लाका स्थानीय तहले खर परालको छानो हटाउने अभियान चलाए पनि अझै खर परालले छाएका घर बाँकी रहेको पाईएको छ । जिल्लामा खर परालले छाएका २ हजार एक सय २४ घर बाँकी रहेको जिल्ला समन्वय समिति सिन्धुलीले जनाएको छ ।

जिल्ला समन्वय समिति सिन्धुलीले प्रकाशन गरेको जिल्ला वस्तुगत विवरण २०८१ को तथ्यांक अनुसार जिल्लामा खर परालको छाना भएका घर बाँकी रहेको पाईएको हो । विवरण अनुसार जिल्लामा रहेका घरहरु मध्ये ३ दशमलब शुन्य छ प्रतिशत घर खर, पराल र छवालीले बनाएका घर रहेका छन ।

सबैभन्दा बढी खर परालले छाएका घर दुधौली नगरपालिकामा रहेका छन । दुधौलीमा ५ सय घर खरपराल र छवालीले छाएका छन । त्यस्तै सबैभन्दा कम खरले छाएका घर घ्याङलेख गाउँपालिकामा रहेको पाईएको छ ।

त्यस्तै तीनपाटन गाउँपालिकामा ३८२, हरिहरपुरगढी गाउँपालिकामा ३६१, गोलञ्जोर गाउँपालिकामा २७३, फिक्कल गाउँपालिकामा २१७, मरिण गाउँपालिकामा १८७ घर खर परालले छाएका घर रहेको उक्त विवरणमा उल्लेख गरिएको छ । त्यस्तै कमलामाई नगरपालिकामा १४५ घर र सुनकोशी गाउँपालिकामा ४२ घरका छानामा खरको छानो रहेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै जिल्लामा जस्ता टिन वा च्यादर लगाएका घर सबैभन्दा बढी रहेका छन । ४७ दशमलब ३४ प्रतिशत घर जस्ता, टिन, च्यादरले छाएका घर रहेको तथ्यांक छ ।

त्यस्तै टायल, खपडा, झिंगटी लगाएतले छाएका घरको संख्या पनि जिल्लामा अत्यधिक रहेको छ । जिल्लामा ३० दशमलक ९९ प्रतिशत यस्ता घर रहेको जिल्ला समन्वय समितिको तथ्यांक छ । सिमेन्ट ढलानका घरहरु १७ दशमलब २१ प्रतिशत घरहरु जिल्लामा रहेका छन । जिल्लामा ८५५ घर ढुंगा, स्लेटले छाएका छन भने काठ फ्याकले छाएका ५९ घर समेत रहेको तथ्यांकमा उल्लेख छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

लैंगिक हिंसाको अर्को पाटो : आमासँगै हिंसामा पर्छन् बालबालिका

Next Post

सिन्धुलीमा बढ्दो सडक दुर्घटना, बढ्दो मानवीय क्षति

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied