• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

वाह्र जना दलितलाई सिपमुलक तालिम

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज ११, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । समाज कल्याण परिषदको आर्थिक सहयोगमा सिन्धुलीका १२ जना दलित समुदायका युवाहरुलाई सिपमुलक तालिम प्रदान गरिएको छ ।

दलित सेवासंघ सिन्धुलीले संचालन गरेको तालिममा ६ जना दलित युवाहरुलाई २ महिने मोटरसाईकल मर्मत तालिम दिईएको हो ।

यसरी मोटर साईकल तालिम पाउनेमा सिन्धुली जिल्लाकै विभिन्न स्थानका दलितहरु रहेका छन् । जसमा वल वहादुर विश्वकर्मा , वसन्त ठटाल, अतित विक, गंगालाल विक, कृष्ण वहादुर विक र उमेश परियार रहेका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यसैगरी समाज कल्याण परिषदकै सहयोगमा भिजन नेपाल सिन्धुलीले ६ जनालाई सुन चाँदीका गहना वनाउने तालिम दिईरहेको छ । यसरी तालिम लिनेमा नितेश विश्वकर्मा, नवराज वि.क., सुजन विश्वकर्मा, दिनेश वराईली, र सुजन दियाली रहेका छन् ।

उनिहरुलाई तालिम दिने संस्थाले प्रतिदिन खाजा खर्च वापत १ सय रुपैया र प्रतिमहिना ६ हजारका दरले तालिम वापतको रकम तिर्दै आएको भिजन नेपालका अध्यक्ष निर्मल कुमार रम्तेलले वताए ।

तालिम तथा अन्य तिनवटा जनचेतना मुलक कार्यक्रम संचालन गर्न दुर्वै संस्थालाई २÷२ लाखका दरले समाज कल्याण परिषदले रकम उपलव्ध गराएको दलित सेवा संघ सिन्धुलीका अध्यक्ष तुलाराम विकले वताए ।

उक्त सीपमूलक तालिमको जिल्ला समन्वय समितिका संयोजक शंकरराज वर्मा, कमलामाई नगरपालिकाका उप–प्रमुख मञ्जु देवकोटा, पत्रकार महासंघ केन्द्रीय सदस्य द्वारिका काफ्ले, प्रदेश सचिव राजन गाउँले लगायको टोलीले अनुगमन समेत गरेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

माछा मार्दा करेन्ट लागेर मृत्य

Next Post

सिन्धुलीवाट कार्यालय स्थान्तरण विरुद्ध आन्दोलन, शहरी विकासमा धर्ना प्रजिअ मार्फत ज्ञापन पत्र वुझाईने

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied