• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Literature

कविता : स्याल झुण्ड

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख ३१, २०८१
in Literature, Featured, Province 3
0

Share via:

18 Shares
  • Facebook 18
  • Twitter
  • LinkedIn
  • More

बलियालाई खेद्न झुण्ड बन्छन
शक्तिशालीका विरुद्धमा गुट बन्छ
परिश्रमी, असलका विरुद्ध बन्ने नै गुट र झुट हो
निर्धाहरु, कायरहरु यसै यसै
झुट र गुटको स्याल हुइयाँ गरिरहन्छन
आफुलाई श्रमजीवि बनाउन सक्दैनन
जुध्न भिड्न प्रतिस्पर्धामा नसकेपछि
झुण्ड, झुण्ड बन्छन
गीत बनाउँछन, गाउँछन
काम गर्ने समय नभएर होर ?
नियत खराब हो

आखिर काममा प्रतिस्पर्धा गर्ने आँट छैन
सिप निखार्ने समय छैन
कुरा ग¥यो, कुरा लायो, एक अर्कालाई जुधायो
सफलता त्यसैमा मिल्छ भन्छन

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिंह सिंह नै हो आफ्नो बाटो छोड्दैन
जति नै स्यालहरु कराए पनि
सत्य सत्य नै हो, झुक्दैन
जति असत्यको भिड बढे पनि
आखिर गन्तव्यमा त त्यहि पुग्छ
जसले समय, सिप, श्रम चिनेको छ
सफल त त्यहि हुन्छ
जो निरन्तर निस्वार्थ कर्ममा लागिरहन्छ ।

झुटको खेति गर्ने
गुटको खेति गर्ने आफै सकिदैं जान्छन ।
उनीहरु त आखिर दुःख दिने मात्र हो
सत्य, साहसी र क्षमतावानलाई निखार्ने मात्र हो
विरोधका नाममा बलियो बनाईरहेका हुन्छन
सिध्याउने नाममा मजबुत बनाईरहेका हुन्छन
अहिले यस्तै स्याल हुईयाँ र चाकडीबाजको जमाना छ
गुट, टुट, फुट गराउने र भिडाउनेहरुको जगजगी छ
प्रगति विरोधीहरु बढी रहेछन
तर सिंह जति नै खेदे पनि सिंह हो ।
स्याल हुदैन, स्याल स्याल नै हो सिंह हुँदैन
स्याल झुण्डलाई चेतना भया

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एघार वर्षसम्म मध्यपहाडी राजमार्गका दुई पुल र सडक निर्माण अलपत्र

Next Post

म्याद नाघेका सामान रिप्याकेजिङ गर्ने कमला सप्लायर्सलाई अढाई लाख जरिवाना

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied