• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

एघार वर्षसम्म मध्यपहाडी राजमार्गका दुई पुल र सडक निर्माण अलपत्र

पुल र सडक बनाउन माग गर्दै फिक्कल गाउँपालिकाको ध्यानाकर्षण

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख २७, २०८१
in Business, Featured, News, Province 3
0

Share via:

50 Shares
  • Facebook 50
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिकाको खाङसाङ र सोखुखोलामा निर्माणाधिन पक्कि पुल एघार वर्ष बढी भईसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । पुल समयमा नबन्दा स्थानीय मात्र हैन मध्यपहाडी लोकमार्ग हुदै पूर्वी नेपालका पहाडी जिल्ला र पूर्वबाट काठमान्डौ जाने यात्रुहरुलाई सास्ती भएको छ ।

यो सँगै सडक दिनानुदिन जिर्ण बन्दै जाँदा यात्रुहरुलाई सास्ती भईरहेको छ । यात्रा कष्टकर बन्दै गएको छ । सडकको काम पूर्ण नहुनु, सडकको मर्मत हुन नसक्दा घुर्मिदेखि गोलञ्जोरको खुर्कोटसम्मको सडक दयनिय भईरहेको छ ।

घुर्मि खुर्कोटको सडकमा रहेका ठूला पहिरोका कारण पनि सडक जिर्ण अवस्थामा पुगिरहेको छ । बर्षातको समयमा पटक पटक बाटो अवरुद्ध समेत हुदै आएको छ ।

सडक र पुल समयमा नबन्दा नागरिकले सास्ती पाएको भन्दै पूर्वाधार निर्माणलाई प्रभावकारी बनाउन माग गर्दै फिक्कल गाउँपालिकाले पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यालयमा पटक–पटक ध्यानाकर्षण समेत गराउँदै आएको छ । यहि क्रममा विहिबार फिक्कल गाउँपालिकाले आयोजनालाई ध्यानाकर्षण गराएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

फिक्कल गाउँपालिकाका स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु लगाएतले आयोजनाको कार्यालय काठमान्डौमा पुगि ध्यानाकर्षण पत्र बुझाएका हुन । उक्त ध्यानाकर्षणपत्र गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले आयोजनाका निर्देशक कुवेर नेपालीलाई बुझाएकी हुन ।

गाउँपालिकाको तर्फबाट बुझाईएको उक्त ध्यानाकर्षणपत्रमा राजमार्गको घुर्मि खुर्कोट खण्डमा पर्ने सोखुखोला पुल, खाङसाङ खोलाको पुल निर्माण तत्काल सक्नुपर्ने, उक्त सडकखण्डमा पर्नेमा हैवार पहिरो, कुखुरेटार पहिरो, कालिआँप पहिरोको दिगो व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ ।

यस्तै सडकका विभिन्न खण्डमा सडक पक्कि गर्ने काम नभएको, सडकको मर्मत संहार नहुँदा जिर्ण हुँदै गएको भन्दै पूर्वाधारको दिगोपनाका लागि ध्यानाकर्षण गरिएको हो ।

यस्तै बजार क्षेत्रहरु ग्वालटार, फिक्कलको खाङसाङवेसी, निगुरेबेसी, झगरेबेसी, सुम्नामबेसी, सोखुबेसी, तीनखण्डे, तर्किनीबेसी, च्याकुटार क्षेत्रमा पैदलयात्रुका लागि फुटपाथ निर्माण गर्नुपर्नेमा समेत आयोजनाको ध्यानाकर्षण गराईएको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले बताईन ।

ध्यानाकर्षण बुझ्दै आयोजना प्रमुख नेपालीले पुल निर्माणको लागि खरिद नियमावलीको १३ संशोधन अनुसार एक पटकलाई निर्माण कम्पनीलाई काम गर्ने मौका दिने र नबनेमा सम्झौता रद्द गर्ने प्रतिवद्धता जनाए । सोखुखोला पुल र खाङसाङ पुल पप्पु कन्ट्रक्सनले अलपत्र पारेपछि सम्झौता रद्द गरि आत्रेय निर्माण कम्पनीलाई ठेक्का दिईएको थियो । आत्रेयले पनि समयमा काम गरेको थिएन ।

यस्तै पहिरो नियन्त्रणका लागि विज्ञबाट अध्ययन गराउने र बस्ती तथा बजार क्षेत्रमा फुटपाथ निर्माणकोका काम अगाडि बढाउने प्रतिवद्धता जनाएको सुनुवारले जानकारी दिएकी छिन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सुनकोसी मरिण डाईभसर्नको सुरुङ छिचोलियो

Next Post

कविता : स्याल झुण्ड

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied