• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सुनकोसी मरिण डाईभसर्नको सुरुङ छिचोलियो

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख २६, २०८१
in Business, Featured, News, Province 3
0

Share via:

58 Shares
  • Facebook 58
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सकिएको छ । बुधबार आयोजनाको बाँधतर्फ सुनकोशीको कानढुंग्रीमा प्रधानमन्त्री प्रचण्डले सुरुङको ब्रेक थ्रु गरेका छन ।

तराईका ६ जिल्लामा सिंचाई पु¥याउने र विद्युत उत्पादन गर्ने लक्ष्य सहित निर्माण गरिएको आयोजनाको सुरुङ निर्माणको काम बुधबार सकिएको हो । निधारित समय भन्दा ३ महिना अघि नै सुरुङ निर्माण सम्पन्न भएको हो ।

प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर सुरुङको औपचारिक ब्रेक थ्रु गरेका हुन । ब्रेक थ्रु का लागि आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आयोजना निर्माणले कृषि तथा नगदे बाली उत्पादनमा वृद्धि हुने र अर्थतन्त्रमा सुधार हुने विश्वास व्यक्त गरे ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सो अवसरमा बोल्दै समय अगावै सुरुङ निर्माणको काम सकिए जस्तै ड्याम निर्माण र अन्य निर्माणका काम पनि समयमा सक्न प्रधानमन्त्री प्रचण्डले निर्देशन समेत दिए । यस्तै दाहालले खुर्कोट चियावारी सुरुङ मार्ग निर्माणमा समेत सुनकोशी मरिण डाईभर्सनको सुरुङ निर्माणमा प्रयोग भएको टिविएम मेसिन प्रयोग गरि काम गर्न निर्देशन दिए ।

कार्यक्रममा बोल्दै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले सुरुङ मार्गले नेपालमा विकासका आयामहरु थपिएको बताए । सुरुङमार्गले नेपालका पुर्वाधार निर्माणका कामसँगै आर्थिक विकासको महत्वपूर्ण सूचक पुरा गरेको बस्नेतले दावी गरे ।

सुनकोशी गाँउपालिका ७ कानढुंग्री भन्ने स्थानमा पर्ने सुनकोशी नदीमा ड्याम निर्माण गरि सुनकोशीको पानी मरिण खोला हुँदै ४२ किलोमिटर दुरीमा रहेको बागमती बाँधमा पु¥याई सिंचाई सुविधा बढाउने यस आयोजनाको प्रमुख लक्ष्य रहेको छ ।

तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको कुल १ लाख २२ हजार हेक्टरमा सिँचाई पु¥याउने आयोजनाको उद्देश्य हो । हाल बागमती सिंचाई आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिंचाई हुँदै आएको छ ।

सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूसेक पानी मरिण खोलामा खसालिने छ । जहाँ ३१.०७ मेघावाट विद्युत समेत उत्पादन गरिने छ । कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारबाट २०७९ साल असोज २८ गतेदेखि खन्न सुरु गरिएको सुरुङ चाईना ओभरसिज इन्जिनयरिङ (कोभेक) ले निर्माण गरेको हो । ४९ अर्ब ४२ करोड रुपैंया लागतमा सम्पन्न हुने आयोजनाको सुरुङ निर्माणका लागि कोभेकले ११ अर्ब रुपैंयामा ठेक्का पाएको थियो । यस्तै बाँध तथा विद्युत् गृह निर्माणको काम पटेल रमण जेभिले काम गरिरहेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सुनकोशी मरिण ड्राइभर्सनको सुरुङ बैशाख २६ गते ‘ब्रेक थ्रु’

Next Post

एघार वर्षसम्म मध्यपहाडी राजमार्गका दुई पुल र सडक निर्माण अलपत्र

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied