• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

प्रहरी चौकी भलुवाई तनावग्रस्त, पच्चिस युवायुवतीलाई वेचविखन गर्न खोजेको आरोप

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज ६, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

रविन्द्र भट्टराई
सिन्धुली/रोजगारीको प्रलोभनमा युवायुवतीलाई तालिम दिने बाहनामा युवा युवतीलाई वेचविखन गर्न खोजेको भन्दै स्थानीयबासीले इलाका प्रहरी कार्यालय भलुवाई घेराउ गरेका छन । स्थानीयको घेराउका कारण कार्यालय शुक्रबार दिनभर तनावग्रस्त बनेको छ ।
शैक्षिक सामग्री बितरण केन्द्रले कर्मचारीको आव्हन गरेर दुधौली नगरपालिका–२ हत्पतेको रतनपुर जंगलमा तालिम सञ्चालनको बाहनामा युवायुवतीलाई बन्धक बनाई बेचविखन गर्न लागेको खुलेको भन्दै स्थानीयले प्रहरी कार्यालय घेराउ गरेको हो । तालिम तथा रोजगारीको बाहना गर्दै सिन्धुली, उदयपुर, डडेलधुरा, बझाङ लगाएत जिल्लाका २५ जना युवायुवतिलाई बेचविखन गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेका हुन । स्थानीयको विरोधपछि तालिमको आयोजना गर्ने केन्द्रका दिगम्बर शाहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका शाहलाई ईलाका प्रहरी कार्यालय ईन्चार्जले आफ्नै गाडीमा राखेर बजार घुमाउने तथा सगैँ बसेर चिया नास्ता समेत खाने गर्न थालेपछि भने स्थानीयले यसमा प्रहरीको पनि संलग्ता रहेको भन्दै प्रहरीको समेत विरोध गरेका छन ।

स्थानीयको चर्को विरोधपछि हाल शाहलाई ईलाका प्रहरी कार्यालय डकाहामा राखिएको छ । शाहको साथबाट शैक्षिक सामग्री केन्द्रको बैधानिकता खोजी गर्दा दिनेश कार्कीको नाममा रहेको पुस्तक पसल भएको खुल्न आएको दुधौली नगरपालिका–२ का वडा अध्यक्ष रितेश राउत बताएका छन ।
उनले संचालन गरेको तालिम केन्द्रको कुनै पनि वैधानिकता छैन, राउतले भने, कुनै पनि पुस्तक पसलले तालिम केन्द्र संचालन गर्न सक्दैन– राउतले भने । अरोपित पक्षसँग प्रहरीले बजारमा गएर सँगै वस्ने तथा चिया नास्ता सँगै खाने गरेपछि प्रहरी चौकी हत्पतेका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक नवल किशोर यादबको समेत अरोपित व्यक्तिसँग मिलेमतो हुन सक्ने भन्दै स्थानीयको आशंका गरेको राउतले बताए ।
सिन्धुलीको दुधौली नगरपालिका– २ हत्पते भलुवाहीमा रोजगारीका लागि नेतृत्व विकास तालिम दिने भन्दै देशका विभिन्न जिल्लाका युवायुवतीलाई जम्मा गरिएको थियो । विहान केहि स्थानीयले छलफल गरी कारवाहीको माग गरेपछि पक्राउ परेका शाहलाई प्रहरी सहायक निरीक्षक यादवले यातायातका साधनमा भगाउन खोजेपछि स्थानीयले बाटो नै अवरुद्ध गरेका थिए ।
प्रहरीले भगाउन खोजेपछि पक्राउ परेका शाहलाई स्थानीयले कुटपिट गर्न खोज्दा शाहको टिसट समेत च्यातिएको छ र त्यसपछि मात्र प्रहरीले शाहलाई हिरासतमा राखेको थियो । पीडित पक्षहरुलाई यातायात र खाना खर्च जम्मा १ लाख ७६ हजार ५ सय उपलब्ध गराएपछि भिड शान्त भएको थियो । तर स्थानीयले प्रहरी सहायक निरीक्षक नवल किशोर शाहलाई निलम्बन नगरे कडा आन्दोलन गर्ने समेत बताएका छन् ।
पक्राउ परेका शाहका विषयमा यस भन्दा अगाडी नै प्रहरी समक्ष पक्राउ र कारावहीको माग गरेको भए पनि प्रहरीले वास्ता नगरेको स्थानीय पार्वतिदेवि भण्डारी दाहालले बताईन । स्थानीय जनप्रतिनिधीहरुले समेत शाहलाई पक्राउ गर्न भन्दै बारम्वार प्रहरी सहायक निरिक्षक यादवलाई भनेको भए पनि यादवले अटेर गरेको दाहालले बताईन ।
शाहप्रति स्थानीयले बारम्वार आशंका र पक्राउको माग गरेको भए पनि प्रहरीले वास्ता नगर्नुले यसमा प्रहरी सहायक निरिक्षक यादवको संलग्नता प्रष्ट हुन्छ, दाहालले भनिन । आफुले स्थानीय रेडियो मार्फत सूचना सुनेको र सिन्धुलीमाढी बजारमा रहेको सगरमाथा पुस्तक पसलबाट फारम भरेको पीडित रविन्द्र देवकोटाले बताए । आफु सिन्धुलीको कमलामाई नगरपालिका–१ को स्थानीय बासी भएकाले स्थानीय पुस्तक पसलबाटै फारम भर्दा यति धेरै ठगिन्छ भन्ने कल्पना समेत गरेको थिईन र आज नराम्रो सँग ठगिन पुगे उनले भने । फारम भराउनेलाई समेत कारवाही गर्नु पर्छ, उनले भने ।
सुदुरपश्चिम तालिम केन्द्रका नाममा तालिम संचालन गरिएको, फारम भरिसकेपछि उसले देउराली स्कुलमा लगेर छनोट गरेको र त्यसपछि बर्दिवासमा रहेको नवक्षितिज क्याम्पसमा लगेर सिटिजन लाईफ इन्सुरेन्सको बारेमा जानकारी गराएको उनले बताए । त्यसको विरोध गरेपछि उसले आफुहरुलाई त्यसो भए तपाईहरुले कक्षा आठदेखि १२ सम्मका विद्यार्थीहरुलाई मोटिभेसन गर्नु पर्छ भन्यो, त्यसको लागी तपाईहरुलाई एक हप्तासम्म रतनपुरमा तालिम छ भनि बोलाएको हो, देवकोटाले भने ।
जागिर मिलाउन जीवन विमा गराउन पर्ने समेत दिवम्बर शाहले भनेको र उस्कै आधारमा विमा गरेको एक पीडित उदयपुरकी महिलाले नाम नबताउने सर्तमा भनिन । साहले गर्न लगाएको विमाको समेत सवै कागजपत्र नक्कली रहेको पुष्टि भई सकेको छ । शाहले सिटी एक्सप्रेसमा विमा गराएको भनेका थिए तर उनले गराएको विमामा कुनै पनि छाप वा आधिकारिकता छैन, ती युवतीले भनिन । विमा गरेको कागजपत्र नक्कली रहेको प्रस्ट देखिन्छ । कागजपत्रमा कार्यालयको छाप समेत छैन ।
घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय सिन्धुली भने अनविज्ञ देखिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रामेश्वरप्रसाद यादवका अनुसार घटनाका बारेमा र पक्राउ परेका व्यक्तिका बारेमा उनी अनविज्ञ छन । पाँच दिनको शैक्षिक तालिम सञ्चालन गरेको थाहा पाएको बताउँदै उनले तालिमका सञ्चालकको ठेगाना तथा उनको बारेमा केहि जानकारी नभएको र शनिबार जिल्ला प्रहरी कार्यालयमा बोलाएकाले आफुले बुझेपछि मात्र बोल्न सक्ने बताए । पीडितहरुलाई घरमा जान खर्चको व्यवस्था पीडक पक्षले गरिसकेको समेत उनले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नागरिक समाज र स्थानीय सरकारबीच सहकार्य जरुरीःनागरिक समाज

Next Post

पार्टीगत सोंच त्यागेर विकासमा अघि बढौं : कटुवाल

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied