• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, April 27, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

गोलञ्जोरमा भएको आगलागीमा पाँच घर जले

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र ४, २०८०
in News, Featured, Province 3, Society
0

Share via:

32 Shares
  • Facebook 32
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । गोलञ्जोरको विभिन्न ठाउँमा भएको आगलागीबाट पाँच घर र दुई गोठ जलेका छन । शनिबार गोलञ्जोर गाउँपालिका वडा नं. ७ माथिल्लो बारामा भएको आगलागीमा ३ घर जलेका छन भने गोलञ्जोर गाउँपालिका वडा नं. १ रिट्ठाबोटमा आगलागीबाट २ घर र २ गोठ जलेका छन ।

गोलञ्जोर ७ माथिल्लो बाराको जंगलमा लागेको आगो । तस्वीर : बिमला पाण्डे

आगलागीमा परि गोलञ्जोर ७ माथिल्लो बारामा वनबाट सल्केको आगो घरमा सक्किदा तीन घर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार तीन घर जल्दा आठ लाख बराबरको क्षती भएको छ ।

आगलागीबाट भक्त बहादुर श्रेष्ठको बसोबास नभएको माटो, ढुंगाको घर, गणेश बहादुर थापाको ढुंगा माटोको घर र राम बहादुर वि.कको आरन जलेर नष्ट भएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै शनिबार राती कुँडो पकाउँदा गोठमा सल्केको आगोले वडा नं. १ रिट्ठाभिरमा शेर बहादुर चौहानको ढुंगा माटोले बनेको जस्ताले छाएको २ वटा घर २ वटा गोठ जलेर नष्ट भएको छ । उनको घर भित्र रहेको ४० मुरी धान, अन्य अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, ८ तोला सुन जलेको छ ।

आगलागीमा परि ७ वटा बाख्रा, ९ वटा कुखुरा मरेका छन । उक्त आगलागीमा २० लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी चिरञ्जीवि दाहालले बताए । दुवै स्थानको आगो नियन्त्रणमा आईसकेको समेत दाहालले जानकारी दिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

फिक्कलको खाङसाङमा सार्वजनिक सुनुवाई

Next Post

युवा संघको नेतृत्वले लियो सपथ

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied