• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

बिस किलो चाँदी सहित दुईजना पक्राउ

बिमला पाण्डे by बिमला पाण्डे
भदौ १२, २०८०
in Business, Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली प्रहरीले विस केजी अवैध चाँदी सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । विपि राजमार्ग अन्र्तगत गोलन्जोर गाउँपालिका वडा नम्बर ५ खनियाखर्कमा चेकजाँचको क्रममा चाँदी सहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

गढी प्रहरी चौकीले विराटनगरबाट काठमान्डौँ जाँदै गरेको नीजि कारमा चेकजाँच गनर्दा लुकाएर ल्याएको चार पोका चाँदी बरामद गरेको हो ।

मंगलबार विहान ३ बजे बागमती प्रदेश ०१–०२५च १०६९ नम्बरको नीजि कारमा डिक्की मुनि लुकाएर ल्याएको चाँदी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए ।

उनले पत्रकार सम्मेलन गरि बरामद गरिएको चाँदी, कार र पक्राउ परेका व्यक्तिहरु सार्वजनिक गरेका छन ।

पक्राउ पर्नेमा गाडी चालक मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नम्बर ५ का २५ बर्षीय रोहित कुमार यादव र सोहि गाडीमा सवार महोत्तरी जिल्ला घर भई विराटनगर बस्दै आएका ३७ बर्षीय शेचन मानन्धरलाई नियन्त्रण लिइएको उनले बताए ।

चाँदी २४ लाख ६१ हजार ७ सय साठी रुपैंया बराबरको मुल्यको रहेको उनले बताए । चाँदीको विल तथा अन्य कुनै कागजात नभएकाले कहाँबाट ल्याएको, कहाँ लाने भन्ने विषयमा खुल्न नसकेको सिलवालले बताएका छन । चाँदी बरामदको घटनाको अनुसन्धान भईरहेको उनले बताए ।

चाँदी बरामद तथा पक्राउको अनुसन्धान आन्तरिक राजस्व कार्यालयले गर्ने भएकाले आन्तरिक राजस्व कार्यालय पठाउने तयारी गरिएको एसपी सिलवालले जानकारी दिए । चाँदीको मुख्य व्यक्ति को हो भन्ने खुल्न नसकेको उनले बताए । एसपी सिलवालले भने, ‘हामीले भारतबाट आएको हो की आशंका गरेका छौं, थप अनुसन्धानपछि खुल्ला ?’

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

तीनपाटनको बेलघारीमा विघौं खेतियोग्य जमिन कटान

Next Post

चामल सहित ट्रक नियन्त्रणमा

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied