• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

तीनपाटनको बेलघारीमा विघौं खेतियोग्य जमिन कटान

एउटै वडामा पाँचघर र चार गोठमा क्षती

बिमला पाण्डे by बिमला पाण्डे
भदौ ११, २०८०
in Featured, Life, News, Province 3, Society
0

Share via:

80 Shares
  • Facebook 80
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । अविरल वर्षाका कारण चँदाहा नदीमा आएको आएको बाढीले विघौं खेतियोग्य जमिन कटान तथा पुरान गरेको छ । तीनपाटन गाउँपालिका वडा नं. १ मा मात्रै ७ विघा ११ कठ्ठा जमिन कटान भएको वडा कार्यालयले जनाएको छ । अझै तथ्यांक आउन बाँकी रहेको पनि वडाले जनाएको छ ।

चँदाहा नदीले तिनपाटन १ का बसन्त दाहाल, दामोदर दाहाल, गोविन्द दाहाल, गंगा बहादुर तामाङ, रामबहादुर राना, मान बहादुर श्रेष्ठ, टेक बहादुर बल, वेदमाया सार्की, रिक्त बहादुर मग्राती, छ्यानबहादुर तामाङ, चनमती माझी, नवराज सार्की र जगदिश तोलांगीको धान खेतमा कटान गरि क्षती गरेको हो ।

यस्तै वडा कार्यालयले वडा नं. १ मा मात्रै पहिरोका कारण पाँच घरमा क्षती पुगेको जानाएको छ । पहिरोकै कारण एकवटा कुखुराको खोर र चार वटा गोठमा पूर्ण रुपले क्षती पुगेको छ ।

सोमबार वडा कार्यालयले बाढी र पहिरोका कारण भएको क्षतीको विवरण तयार गरि सार्वजनिक गरेको छ । वडा अध्यक्ष गोविन्द बहादुर राउतले सार्वजनिक गरेको विवरणमा पशुपंक्षीको समेत क्षती भएको उल्लेख गरिएको छ ।

सानोझुंगाका टेक बहादुर रानाको गोठ पहिरोले पुरिदा १ वटा व्याउने भैंसी र एकवटा बंगुर मरेको छ भने लंगुर दोभानका विरबहादुर बसेलको कुखुरा फर्ममा क्षती हुँदा २०, ३० वटा ब्रोइलर कुखुरा मरेको समेत वडा कार्यालयले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पहिरोका कारण लंगुरदोभानका रविन मगर, झुंगाका रुद्र बहादुर राउत र दान बहादुर सुनुवार, जाँतेका पुष्णबहादुर डिमदोङ र सिक्रेका कृष्णबहादुर रखालको घरमा पूर्ण रुपमा क्षती भएको राउतले जानकारी दिए ।

कमानेश्वरी प्रावि लंगुरदोभानको स्कुलमा समेत पहिरोले क्षती गरेको छ । पहिरो पीडित परिवारहरु छिमेकी तथा पहिरोले क्षती नगरेका गोठहरुमा बसिरहेको वडा अध्यक्ष राउतले बताए । यस्तै चँदाहा खोलाले भिमस्थान बेलघारी सडकमा समेत सामान्य क्षती गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

गौहत्या र धर्म परिवर्तन रोक्न माग

Next Post

बिस किलो चाँदी सहित दुईजना पक्राउ

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied