• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, August 10, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा एक सय सात एचआईभी संक्रमित

बिमला पाण्डे by बिमला पाण्डे
असार ३१, २०८०
in Featured, Health, Life, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुुली । जिल्लामा हालसम्म १०७ जना एचआईभि संक्रमितको पहिचान भएको छ । उनीहरु मध्ये ७० जनाले सिन्धुली अस्पतालको एआरटी शाखाबाट औषधि सेवन गर्ने गरेका छन । अन्य ३० जना भने जिल्लामा उपलब्ध छैनन । संक्रमितलाई गरिने सामाजिक अपमान र गलत व्यवहारका कारण जिल्लाबाट एचआईभी संक्रमितहरु जिल्लामा बस्न छोडेको पाईएको एचआईभि संक्रमितहरुका लागि काम गर्ने संस्था सिन्धुली प्लसका अध्यक्ष सुजन थापाले बताए ।

जिल्लामा हालसम्म फेला परेका संक्रमितहरुमध्ये ३ वर्षिय बालिका देखि ७० वर्षसम्मका व्यक्तिहरु रहेका छन । एचआईभी संक्रमितको सवालमा विगत सातवर्षदेखि काम गरिरहेको सिन्धुली प्लसका अध्यक्ष थापाका संक्रमितहरु नखुल्ने गरेका कारण पहिचानमा समस्या हुने गरेको बताए ।

उनका अनुसार जिल्लामा एक घरमा तीन जनासम्म संक्रमितहरु पाईएका छन । संक्रमितमध्ये ३ जनाको मृत्यु भईसकेको छ । २ महिला र २ पुरुष गरि ४ जनालाई संस्थाको सामुदायिक हेरचाह केन्द्रले काठमान्डौ रिफर गरेको थापाले बताए । एचआईभि÷एड्स संक्रमितहरु सबैभन्दा धेरै कमलामाई नगरपालिकामा ३५ जना भेटिएका छन ।

संक्रमितहरु प्रायः श्रीमान श्रीमति नै रहेका छन । एचआईभि÷एड्स संक्रमितहरुको हेरचाह तथा उपचारमा काम गर्दै आएको संस्था सिन्धुली प्लसले जिल्लामा एचआईभि÷एड्स संक्रमितहरुको खोजी, तथ्यांक संकलन, नियमित औषधि सेवनका लागि उपचारमा सहयोग लगाएतका काम गर्दै आएको छ भने संक्रमितहरुले सिन्धुली अस्पतालको एआरटिमार्फत औषधि सेवन गर्छन ।

सामुदायिक सेवा केन्द्रको सहजीकरणमा एक बालिका सहित ७० जना विरामीले नियमित औषधि सेवन गरिरहेका छन । विशेष गरि लागु औषध सेवनकर्ता, विदेश तथा भारतमा काम गर्न गएर फर्केकाहरुसँगको यौन सम्बन्ध र रगतको माध्यमबाट पनि एड्स लागेको पाईएको संक्रमितहरुसँगको छलफलमा पत्ता लागेको थापाले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

गाउँगाउँमा गएर रगत परिक्षण गर्ने हो भने यो संख्या दोब्बर नाघ्न सक्ने अनुमान रहेको संस्थाले जनाएको छ । संक्रमितहरु धेरै जसो बैदेशिक रोजगारीबाट फर्किएका, सवारी चालकहरु, लागु औषध प्रयोगकर्ता नै रहेको संस्थाले जनाएको छ ।

सिमित बजेटका कारण जिल्लाभर रगत परिक्षण शिविर लिएर जान नसकेको पनि उनले बताए । एचआईभि/एड्सका बारेमा सचेतता कम भएकाले रोग फैलन सक्ने खतरा पनि उत्तिकै रहेको उनले बताए । पछिल्लो समय सिन्धुली अस्पताल सिन्धुलीमा एड्सका विरामीहरुको निशुल्क जाँच गरिदै आएको छ । उनीहरु सामाजिक र आर्थिक रुपमा पछाडि परेको छन । उनीहरुको जीविको पार्जन तथा संरक्षणमा स्थानीय सरकारले ध्यान नदिएको पनि उनले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीका नौ स्थानीय तहको बेरुजु अन्ठानब्बे करोड बढी

Next Post

सिन्धुली पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा

सम्बन्धित खबरहरु

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण
Featured

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

मायावतीको मायामा रमाउँदै बालबालिका
Featured

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका
Featured

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
Featured

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या
Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Featured

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Life

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी

भर्खरै प्राप्त समाचारहरु

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण
Featured

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते
Uncategorized

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

मायावतीको मायामा रमाउँदै बालबालिका
Featured

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied