• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, June 21, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

चन्द्रमुखी टोल विकास संस्थाको अध्यक्षमा पोखरेल

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार २, २०८०
in Featured, News, Province 3
0

Share via:

70 Shares
  • Facebook 70
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । चन्द्रमुखी टोल विकास संस्था कनपा ५ मधुटारको अध्यक्षमा प्रलाद पोखरेल निर्विरोध निर्वाचित भएका छन । संस्थाको शनिबार सम्पन्न सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन ।

टोल विकास संस्थाका कार्यवाहक अध्यक्ष सिता सत्यालको अध्यक्षता तथा कमलामाई नगरपालिकाका कार्यपालिका सदस्य जमुना श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको साधारणसभाबाट पोखरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा सिता सत्याल, उपाध्यक्षमा सूर्य क्षत्री, सचिवमा बिमला पाण्डे, सहसचिवमा निर्मला रम्तेल र कोषाध्यक्षमा सुगन्धा सत्याल निर्विरोध निर्वाचित भएका छन ।

यस्तै नवनिर्वाचित कार्य समितिको सदस्यमा कृष्ण बहादुर श्रेष्ठ, घनश्याम दाहाल, हर्क नारायण श्रेष्ठ, भागीरथि श्रेष्ठ, अनिता के.सी, चन्दा गुरुङ, जयन्ती के.सी, उर्मिला काफ्ले र मञ्जु कर्ण चयन भएका छन ।
कार्यक्रममा कोषाध्यक्ष सुगन्धा सत्यालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पास गरिएको छ भने विधान संशोधन समेत गरिएको छ ।

कार्यक्रमको उद्घाटनमा संस्थाका सल्लाहकारहरु प्रलाद पोखरेल, द्वारिका काफ्ले, जनार्दन कोईराला, अनन्त न्यौपाने, पत्रकार बिमला पाण्डे लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा चार जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । धनकुमारी काफ्ले, गंगा दाहाल, खिन बहादुर शाहि, भैरव बहादुर कार्कीलाई सम्मान गरिएको छ । उनीहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य जमुना श्रेष्ठले टोलका आवश्यकतालाई पहिचान गरि विकासका योजना अगाडि बढाउन आग्रह गरिन । उनले नगरपालिकाले संस्थागत विकास र वातावरणको संरक्षणमा हातेमालो गर्ने समेत बताईन ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रलाद पोखरेलले टोलको विकासमा सबै टोलबासीको महत्वपूर्ण योगदान र साथ रहने बताए । उनले टोललाई व्यवस्थित गर्न टोल विकास संस्था लागि पर्ने बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

‘जहाँ तेह्र वर्षदेखि निःशुल्क छ सेनेटरी प्याड’

Next Post

विङ्गर दुर्घटना हुँदा तीन जना घाईते

सम्बन्धित खबरहरु

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन
Featured

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया
Featured

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया

तीनपाटन – ३ बालमैत्री वडा घोषणा
Featured

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied