• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुली अस्पतालमा तोडफोड प्रहरी र मृतकका आफन्तबीच झडप, प्रहरी इन्स्पेक्टर घाईते

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ ९, २०८०
in Featured, Health, Life, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली अस्पतालमा मंगलबार साँझ तोडफोड भएको छ । कनपा ५ सिलामेकी २६ वर्षकी गंगा गुरुङ श्रेष्ठको अस्पतालमा सुत्केरी हुन नसकेपछि अस्पतालले ट्रमा सेन्टरमा रिफर गरेकोमा बाटोमै जाँदा मृत्यु भएपछि मृतकका आफन्तले सिन्धुली अस्पतालमा तोडफोड गरेका हुन ।

गर्भवति महिलालाई मंगलबार विहान १० बजे तिर सिन्धुली अस्पतालमा ल्याईएको थियो । अस्पतालले दिउँसो ३ बजे नै उनलाई रिफर गरेको थियो । गर्भवतिलाई उपचारका लागि परिवारले वर्दिवास लगेका थिए । बर्दिवास नपुग्दै उनको मृत्यु भईसकेको थियो ।

मृतकका आफन्तले डाक्टरको लापरवाहिका कारण गर्भवति महिलाको मृत्यु भएको भन्दै डाक्टरलाई कारवाहिको माग गरेका छन । अस्पतालमा ढुंगा मुढा र लठ्ठी सहित मृतकका आफन्त तथा परिवारले तोडफोड गरेका हुन । उनीहरुले बन्दै गरेको सिन्धुली अस्पताल र अस्पतालको इमर्जेन्सी कक्षको झ्यालका सिसाहरु तोडफोड गरेका छन । तोडफोडका क्रममा प्रहरीसँग झडप हुदा प्रहरी इन्सपेक्टर रामभक्त भट्टराई घाईते भएका छन ।

आन्दोलनकारीले लठ्ठीले हान्दा इन्स्पेक्टर भट्टराईको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए । इन्स्पेक्टर भट्टराईको सिन्धुली अस्पतालमा उपचार गरिएको छ । एसपी सिलवालका अनुसार सिन्धुली अस्पतालमा थप क्षती हुन नदिनका लागि शसस्त्र प्रहरीका डिएसपी र जनपथ प्रहरीका डिएसपीको नेतृत्वमा सुरक्षाकर्मीहरु खटाईएको छ ।

आन्दोलनकारीले विपी राजमार्ग करीब एक घण्टा अवरुद्ध गरेका थिए । अहिले सडक खुलाईएको छ । टायर बालेर उनीहरुले सडक अवरुद्ध गरेका हुन । त्यस्तैै अस्पताल अगाडी पेट्रोल खन्याएर सडकमा आगो बालेका छन भने निर्माणाधिन अस्पतालका सटिङका काठहरु सडकमा ल्याएर बालेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

मृतकका आफन्तले डाक्टरको कारवाहिको माग गर्दै नाराबाजी समेत गरेका छन । अहिले पनि भिड नियन्त्रणमा लिन सकेको छैन । भिड नियन्त्रणमा लिन नसकेपछि प्रहरीले भिड नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको छ साथै एक राउण्ड हवाई फायर समेत गरेको छ ।

मृतकका आफन्तले डाक्टरले उपचारका क्रममा प्रयोग गरेको इन्जेक्सनका बारेमा शंका व्यक्त गरेकाले छानविनका लागि समिति बनाउन छलफल भईरहेको एसपी सिलवालले बताएका छन । प्राविधिक विषय भएकाले अनुसन्धान नगरि केहि भन्न नसकिने उनले बताए ।

उनका अनुसार पहिलो चरणको छलफलबाट बुधबार विहान बैठक बसी समिति बनाउने मृतकका आफन्तसँग सहमति भएको छ । पीडित पक्ष, अस्पताल प्रशासन र स्थानीय प्रशासनबीच भएको छलफलमा बुधबार विहान ८ बजे छलफल गरि छानविन समिति बनाउने समझदारी भएको एसपी सिलवालले जानकारी दिएका छन । मृतकको शव सिन्धुली अस्पतालमा पोष्टमार्टमका लागि ल्याईएको छ ।

तस्वीरहरु : उद्धव श्रेष्ठ

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

आठ करोड बढी ठगी गरेको आरोपमा कांग्रेस नेता गुरुङ पक्राउ

Next Post

सिन्धुली अस्पतालका सबै सेवा बन्द, डाक्टरहरुले गरे सुरक्षाको माग

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied