• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 22, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

मेरो क्षेत्रका जनता शिक्षित हुनुन्छ, विवेक प्रयोग गर्नुहुन्छ : खड्का

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
कार्तिक २६, २०७९
in News, Politics, Province 3
0

Share via:

106 Shares
  • Facebook 106
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली क्षेत्र नम्वर २/१ का नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्यका उमेदवार विनोद कुमार खड्काले आफ्ना क्षेत्रका मतदाता शिक्षक र विवेक प्रयोग गर्न सक्ने भएकाले कसैको प्रलोभनमा नपर्ने बताएका छन ।

उनले जिल्ला सदरमुकाम समेत रहेको यस क्षेत्रका नागरिकले मान्छेको योग्यता र क्षमता हेरेर मतदान गर्ने बताएका छन । उनले आफु यसै क्षेत्रको सदरमुकाममा जन्मे हुर्केकाले यस क्षेत्रका नागरिकसँग परिचित नै हरेकाले आफुले यहाँका नागरिकले आफुलाई मतदान गर्नेमा आफु ढुक्क रहेको बताएका छन । उनले कमलामाई नगरपालिका २को घरदैलो कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।

जिल्ला सदरमुकाम समेत रहेको यस प्रदेशसभा निर्वाचन क्षेत्रका नागरिकले यस अधिपनि विनोद खड्काले गरेका कामहरु हेरी सकेकाले यस क्षेत्रको विकासको आगी अधिल्लो पटक गरेका कामको मुल्याङ्कन गर्दै नेकपा एमालेको सुर्य चिन्हमा मतदान गरी विजयी गराउनेमा आफु आशाबादी रहेको बताए ।

आफुले अधिल्लो पटक प्रदेशसभा सदस्य भएर काम गर्दा यस क्षेत्रका करिव एक दर्जनको संख्यामा पुल, महाभारत क्षेत्र कमलामाई नगरपालिकाको वडा नम्वर ३ मा दुई वटा ठुला सडक र सुनकोशि गाउँपालिकाको महाभारत क्षेत्रमा सडक पक्की सडक संजालको निर्माणको कार्य सुरु गरेको बताए । कमलमाई नगरपालिका ७को हुदँै महाभारत जोड्ने सडक, कमलामाई नगरपालिका ७ हुदैँ तीनपाटन गाउँपालिका जाने डबल ल्याडको सडक निर्माणको ठेक्का प्रक्रिया सकि निर्माणको सुरु भएपनि केही प्राविधिक कारणले अहिले त्यसले गति लिन नसकेको स्मरण गर्दै त्यस्ता अधुरा योजनाहरु पुरा गर्न पनि आफु पून प्रदेशसभा सदस्यको लागी निर्वाचनमा होमिएको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनले आफुले जिल्ला सदरमुकाम रहेको ग्वाङखोलामा मात्र ढुङग्रेवास, गैरीबजार र कारागार जाने स्थानमा पक्की पुल निर्माण गर्न सफल भएको बताए । यसैगरी कमलामाई नगरपालिका ९ र १० जोड्ने गरी कमलाखोलामा पनि ठुलो पुलको ठेक्का प्रक्रिया सम्पन्न भई करिव ३० प्रतिशत निर्माण कार्य समेत सम्पन्न भईसकेको बताए ।

आफु प्रदेशसभा सदस्य भएको वेला वागमति प्रदेश सरकारबाट सवैभन्दा बढी बजेट ल्याउने प्रदेश विर्नाचन क्षेत्रका रुपमा परिचित थियो , यस प्रदेश निर्वाचन क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेकाले यस पटक आफु प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उमेदवार बनेको बताए ।
यस क्षेत्रका नागरिक अन्य क्षेत्रका भन्दै धेरै शिक्षक र विवेक प्रयोग गर्न सक्ने भएकाले यहाँका नागरिक दलिय हैषियत भन्दा माथि उठेर आफुलाई मतदान गर्नेमा आफु विश्वस्त रहेको बताए । यहाँका नागरिक कहि कसैको प्रलोभनमा नपर्ने भएकाले आफ्नो जित सुनिश्चित रहेको यहाँका नागरिकहरुले प्रतिक्रिया दिएका छन, खड्काले भने ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

खानेपानी र सिचाईको समस्या हल हुन्छ : खड्का

Next Post

हरिहरपुरगढीमा युद्ध संग्रहालय बनाउछौँ :मनोजजंग थापा

सम्बन्धित खबरहरु

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने
Featured

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन
Featured

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन

Featured

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied