• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

गर्भ जँचाए बापत पाँचसय भत्ता

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
साउन १६, २०७५
in Featured, Health
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल सरकारले बाहेक मरिण गाउँपालिकाले गर्भवति महिलाले गर्भ जाँच गरेवापत प्रोत्साहन भत्ता दिने भएको छ । यहि आर्थिक वर्षदेखि लागु हुने गरि मरिण गाउँपालिकाले गर्भवति महिला प्रोत्साहन भत्ताको व्यवस्था गरेको हो ।
गाउँपालिकाको गाउँसभाले गर्भवती महिलाहरूको लागि प्रत्येक पटक स्वास्थ्य संस्थामा जाँच गराए बापत ५०० का दरले चार पटकको दुई हजार रुपंैया प्रोत्साहन भत्ता दिने भएको हो । उक्त बजेट साउन १० गते गाउँसभाबाट पास भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आफ्नो आधिकारीक वेवसाईड मरिणमुन डट जिओभि डट एनपीमा आफ्नो बार्षिक कार्यक्रम सार्वजनिक गर्दै उक्त कुरा उल्लेख गरेको छ । यस्तै गाउँपालिका भित्रका बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताको तलब १० हजार पुराएको छ । बालविकास केन्द्र नभएका १९ वटा विद्यालयमा बालविकास केन्द्र स्थापना गर्ने र बालविकास केन्द्र भएका २९ विद्यालयका सहयोगी कार्यकर्तालाई पनि ४ हजार रुपैंया तलब वृद्धि गरि १० हजार पुराइएको छ ।
यस्तै मावि, निमावि तथा प्रावि विद्यालयहरु सञ्चालन भई शुन्य दरबन्दी भएका विद्यालयहरुलाई समेत अनुदानको व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ । यस्तै स्थानीय पाठ्यक्रम निर्माणको लागि वजेट व्यवस्था र अन्तर मा.वि. छात्रछात्रा भलिवल प्रतियोगीको लागि बजेट व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

पहिरोको जोखिममा बिपी राजमार्ग

Next Post

मनोज–झपेन्द्र स्मृतिमा आपत्तकालिन कोषलाई सहयोग

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied