• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

इन्सेक प्रतिवेदन : सिन्धुलीमा महिला र बालिका हिंसाबाट प्रभावित

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
पुस २१, २०७८
in Featured, News, Province 3
0

Share via:

3 Shares
  • Facebook 3
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सिन्धुली जिल्लामा मानवअधिकार उलंघन तथा ज्यादतीबाट महिला र बालिका अत्यधिक प्रभावित भएको जनाएको छ । इन्सेक सिन्धुलीले बुधबार सिन्धुलीमाढीमा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ का लागि संकलित घटनाहरु सार्वजनिक गर्दै यस्तो जनाएको हो ।

इन्सेक सिन्धुलीका प्रतिनिधि नविनवावु अधिकारीले सार्वजनिक गरेको तथ्यांकमा सन् २०२१ भित्र ३७ वटा बाल अधिकारसँग सम्बन्धित र ३६ वटा महिला अधिकारसँग सम्बन्धित घटना भएको जानकारी दिएका छन । उनका अनुसार जिल्लामा यौनजन्य हिंसासँग सम्बन्धित ४६ वटा घटना भएका छन जसमा बालिकासँग सम्बन्धित ३१ वटा घटना भएका छन ।

बलत्कार, यौनजन्य दुव्र्यवहार, बाल यौन दुरुपयोग लगाएतका घटनाहरुबाट ३७ जना बालिका र १५ जना महिला पीडित भएका छन । यस्तै सन् २०२१ मा ४ वटा हत्या, २ वटा बोक्सीको आरोपका घटना भएका छन । यस्तै बहुविवाहका १२, कुटपीटबाट ३ जना महिला र घरेलु हिंसाका ४ वटा घटना भएको अधिकारीले बताए ।

एक वर्षको अवधिमा सबैभन्दा बढी कमलामाई नगरपालिकामा घटना भएका छन । कमलामाई नगरपालिकामा २८ वटा घटना भएका छन भने दुधौली नगरपालिकामा १८ वटा घटना भएका छन ।
यस्तो गोलञ्जोर र मरिणमा ७, ७ वटा, तिनपाटनमा ६ वटा, फिक्कलमा ३ वटा, सुनकोशीमा ४ वटा घटना भएको इन्सेक जिल्ला प्रतिनिधि अधिकारीले बताए । जिल्लामा बलत्कार, र बहुविवाहका घटना बढ्दो रहेको इन्सेकले जनाएको छ । यस्ता घटनामा आफन्त, छिमेकी र चिनजानका व्यक्ति संलग्न रहने गरेको पनि इन्सेकले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जेष्ठ नागरिक रामबहादुर हायुको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेले मानवअधिकार उलंघन र ज्यादतीका घटनालाई न्युनिकरण गर्न सबै सरोकारवालाको सक्रियता आवश्यक रहेको बताईन । उनले पीडितलाई न्याय दिलाउनका लागि सरोकारवाला निकायहरु जिम्मेवार बन्नुपर्नेमा जोड दिदैं राज्यले बनाएका कानुनको कार्यान्वयन गर्न दवाव सृजना गर्नुपर्नेमा समेत जोड दिईन ।

कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले स्थानीय तहले मानवअधिकार संरक्षणका लागि बजेट खर्च गरि काम गरिरहेको बताउँदै त्यसको प्रभावकारीता कस्तो छ सुझाव दिन आग्रह गरिन । उनले मानवअधिकार उलंघनका घटनाहरुमा पैसाको वार्गेनिङ हुने र न्यायसम्म नपुग्ने समस्या बढ्न थालेकोमा चिन्ता व्यक्त गरिन । उनले नागरिक समाजको निगरानी र खबरदारी बढ्नुपर्नेमा समेत जोड दिएकी छिन ।

कार्यक्रममा नेपाली कांग्रेसका माणिक ढकालले समाजमा बढ्दैै गरेको विकृतीका कारण मानवअधिकार उलंघन, अपराध लगाएतका घटना वृद्धि भएको बताए । यस्तै नेपाल वार यशोसियसन जिल्ला वार ईकाई सिन्धुलीका अध्यक्ष जंग बहादुर राईले न्याय सम्पादन प्राविधिक कुरा भएकाले कानुन सम्मत रहेर पनि मानवअधिकार उलंघन भएको छ वा छैन भनेर हेर्न आवश्यक रहेको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एमाले सिन्धुलीको अधिवेशन : तयारी तिव्र, ९१५ प्रतिनिधि अधिवेशनमा सहभागि हुदै

Next Post

एमाले सिन्धुलीको सातौं अधिवेशन, इतिहासमै महिला सहभागिता उल्लेख्य हुन्छ : प्रचार संयोजक पोखरेल

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied