• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एमाले सिन्धुलीको अधिवेशन : तयारी तिव्र, ९१५ प्रतिनिधि अधिवेशनमा सहभागि हुदै

बिमला पाण्डे by बिमला पाण्डे
पुस २१, २०७८
in Featured, News, Politics, Province 3
0

Share via:

225 Shares
  • Facebook 225
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमाले सिन्धुली जिल्ला अधिवेशनमा होमिएको छ । एमाले सिन्धुलीको यहि पुस २३ गते सिन्धुलीमाढीमा हुन लागेको सातौं जिल्ला अधिवेशनको तयारी तिव्र पारेको छ । जसका लागि प्रतिनिधि छनौटको काम सकिएको छ भने अन्य व्यवस्थापनका काम तिव्र रुपमा अगाडि बढाईएको छ ।

अधिवेशनको लागि प्रचार प्रसार, व्यवस्थापन, खाद्य व्यवस्थापन, आर्थिक व्यवस्थापनका काम भईरहेको नेकपा एमाले सिन्धुलीले जनाएको छ । यस्तै प्रतिनिधि व्यवस्थापनको काम समेत भईरहेको नेकपा एमालेले जनाएको छ । नेकपा एमाले सिन्धुलीको सातौं अधिवेशन प्रचार प्रसार उपसमितिका संयोजक प्रलाद पोखरेलका अनुसार अधिवेशनमा जिल्लाभरबाट ९ सय १५ जना प्रतिनिधिले भाग लिने भएका छन । जसमा नौ वटा स्थानीय तह (भुगोल)बाट ६ सय २४ जना प्रतिनिधि सहभागि हुने छन । जनवर्गिय संगठन र सल्लाहकार परिषदबाट १ सय ६९ जना, आयोजकबाट ७८ जना, एमाले जिल्ला समितिले मनोनित गर्ने ४४ जना प्रतिनिधि अधिवेशनमा सहभागि हुने छन ।

जसमा ३३ प्रतिशत महिला प्रतिनिधिको अधिवेशनमा सहभागिता हुने छ । यो एमाले अधिवेशनको इतिहासमै अत्यधिक महिला सहभागिता हो । नेकपा एमालेले विधानमै महिलाको ३३ प्रतिशत सहभागिताको सुनिश्चित गरेपछि ३३ प्रतिशत महिलाहरुले अधिवेशन प्रतिनिधि बन्न पाएका हुन ।
यस्तै एमाले जिल्ला कमिटीको १ सय ५ जनाको कमिटी समावेशी सिद्धान्तका आधारमा छनौट हुने भएको छ । उनका अनुसार महिला कम्तिमा ३५ जना निर्वाचित हुने छन । विधानमै ३३ प्रतिशत महिला अनिवार्य भएसँगै यति धेरै महिलाहरु निर्वाचित हुन थालेको पनि उनले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्ला अधिवेशनबाट अध्यक्ष १ जना, उपाध्यक्ष १ जना, सचिव १ जना र उपसचिव २ जना गरि ५ जना पदाधिकारी निर्वाचित हुने भएका छन । अधिवेशनमा निर्वाचित हुने सदस्यहरुका लागि एमालेले कलष्टर समेत छुट्याएको पोखरेलले बताए । अधिवेशनबाट एकसय जना सदस्यहरु कलष्टर अनुसार निर्वाचित हुने छन ।

कलष्टरबाट समावेशी सिद्धान्तलाई अंगिकार गर्दै एमालेले जिल्ला सदस्यहरु निर्वाचित गर्ने जनाएको छ । जस अनुसार जिल्लाका ९ वटा स्थानीय तहबाट ९ जना महिला सहित २७ जना निर्वाचित हुनेछन । दलितबाट एक महिला सहित ३ जना छानिने छन । यस्तै आदिवासी जनजातीबाट ६ जना महिला सहित १८ जना निर्वाचित हुनेछन । यस्तै खुल्लाबाट १९ जना महिला सहित ५२ जना निर्वाचित हुने भएका छन ।
जिल्ला अधिवेशनबाट पाँच पदाधिकारी सहित सदस्यहरुको आकांक्षी धेरै भएपनि सकेसम्म सर्वसम्मत तरिकाबाट नेतृत्व चयन गरिने तयारी भईरहेको पोखरेलले बताए ।

तेह्र लाख खर्च हुने अनुमान
नेकपा एमाले सिन्धुलीले महाधिवेशनमा १३ लाख खर्च लाग्ने अनुमान गरेको छ । अधिवेशन खर्च जुटाउनका लागि कुनै चन्दा भने संकलन नगरिने एमाले सिन्धुलीले जनाएको छ । खर्चको व्यवस्थापनका लागि सदस्यहरुले स्वतःस्फुर्त सहयोग गर्न भने सक्नेछन । अधिवेशनमा प्रति प्रतिनिधि १ हजार रुपैंया उठाएको एमालेले नपुग रकम व्यवस्थापनका लागि चन्दा बाहेक अन्य स्रोतको खोजी गरिने जनाएको छ । प्रतिनिधिबाट उठेको रकम बाहेक ४ लाख रुपैंया व्यवस्थापन गर्नुपर्ने भएको पोखरेलले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एमालेले सार्वजनिक ग¥यो अधिवेशनको लोगो

Next Post

इन्सेक प्रतिवेदन : सिन्धुलीमा महिला र बालिका हिंसाबाट प्रभावित

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied