• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एमाले सिन्धुलीको सातौं अधिवेशन, इतिहासमै महिला सहभागिता उल्लेख्य हुन्छ : प्रचार संयोजक पोखरेल

बिमला पाण्डे by बिमला पाण्डे
पुस २२, २०७८
in Featured, News, Politics, Province 3, Uncategorized
0

Share via:

49 Shares
  • Facebook 49
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमाले सिन्धुलीको सातौं जिल्ला अधिवेशनमा उल्लेख्य महिला सहभागिता हुने नेकपा एमाले सिन्धुलीले जनाएको छ । अधिवेशनमा महिला प्रतिनिधि र जिल्ला नेतृत्वमा महिलाको उल्लेख्य सहभागिता हुने पत्रकार सम्मेलन मार्फत जनाईएको हो ।

नेकपा एमाले सिन्धुलीको हालसम्मकै इतिहासलाई तोड्दै उल्लेख्य महिलालाई नेतृत्वमा ल्याउन थालिएको नेकपा एमाले सातौं महाधिवेशन प्रचार प्रसार उपसमितिले विहिबार पत्रकार सम्मेलन मार्फत जनाएको छ । यहि पुस २३ र २४ गते सिन्धुलीमाढीमा सम्पन्न हुने जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा प्रचार प्रसार उपसमितिले पत्रकार सम्मेलन गर्दै उक्त कुरा जनाएको हो ।

नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष एवम् प्रचार प्रसार उपसमितिका संयोजक प्रलाद पोखरेलका अनुसार जिल्ला अधिवेशनमा ३३ प्रतिशत भन्दा बढी महिलाहरु अधिवेशनमा प्रतिनिधिका रुपमा सहभागि हुनेछन भने कम्तिमा ३३ प्रतिशत महिला अधिवेशनमा निर्वाचित हुने छन ।

अधिवेशनमा एमालेका ९१५ जना प्रतिनिधि सहभागि हुदैछन । नौ वटा स्थानीय तह (भुगोल)बाट ६ सय २४ जना प्रतिनिधि सहभागि हुने छन । २१ वटा जनवर्गिय संगठन र सल्लाहकार परिषदबाट १ सय ६९ जना, आयोजक कमिटीबाट ७८ जना, एमाले जिल्ला समितिले मनोनित गरेका ४४ जना प्रतिनिधि अधिवेशनमा सहभागि हुने उनले बताए ।

एकसय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुने अधिवेशनमा कम्तिमा ३३ प्रतिशत अर्थात ३५ जना महिला निर्वाचित हुने संयोजक पोखरेलले बताए । ‘यो नेकपा एमाले सिन्धुलीको अधिवेशनको हालसम्मको इतिहासमै अत्यधिक महिला सहभागिता हो । नेकपा एमालेले विधानमै महिलाको ३३ प्रतिशत सहभागिताको सुनिश्चित गरेपछि ३३ प्रतिशत महिलाहरुले अधिवेशन प्रतिनिधि बन्न पाएका हुन’, पोखरेलले पत्रकार सम्मेलनमा बताएका छन ।

जिल्ला अधिवेशनबाट अध्यक्ष १ जना, उपाध्यक्ष १ जना, सचिव १ जना र उपसचिव २ जना गरि ५ जना पदाधिकारीका लागि निर्वाचन हुने छ । अधिवेशनमा निर्वाचित हुने सदस्यहरुका लागि एमालेले क्लष्टर छुट्याएको छ । अधिवेशनबाट एकसय जना सदस्यहरु क्लष्टर अनुसार निर्वाचित हुने छन ।

एमाले सिन्धुलीले समावेशी नेतृत्व चयनका लागि क्लष्टर निर्माण गरेको हो । जिल्लाका ९ वटा स्थानीय तहबाट ३÷३ जनाका दरले ९ जना महिला सहित २७ जना निर्वाचित हुनेछन । दलितबाट एक महिला सहित ३ जना, आदिवासी जनजातीबाट ६ जना महिला सहित १८ जना, खुल्लाबाट १९ जना महिला सहित ५२ जना निर्वाचित हुने छ । उनले पदाधिकारी तथा सदस्यहरुका आकांक्षी धेरै भएको बताउँदै समावेशी, सक्षम नेतृत्व चयनका साथै विचार निर्माण गर्न सक्ने जिल्ला नेतृत्व सर्वसम्मत चयन गर्न प्रयास हुने समेत बताएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अधिवेशनको तयारी पुरा भएको बताएका छन । उनले अधिवेशनमा १३ लाख खर्च लाग्ने अनुमान गरिएको बताए । अधिवेशनको लागि १३ वटा उपसमितिहरु बनाई कामको जिम्मा दिईएको थियो । अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिटव्युरो सदस्य कमल चौलागाईले गर्ने पोखरेलले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

इन्सेक प्रतिवेदन : सिन्धुलीमा महिला र बालिका हिंसाबाट प्रभावित

Next Post

एमाले सिन्धुली जिल्ला अधिवेशन : सकियो उद्घाटन, केहि बेरमा बन्दसत्र हुने

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied