• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अनेमसंघ कमलामाई नगर कमिटीको अध्यक्षमा पाण्डे चयन

बिमला पाण्डे by बिमला पाण्डे
भदौ १, २०७८
in Featured, Politics, Province 3
0

Share via:

149 Shares
  • Facebook 149
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमाले निकट अनेमसंघको कमलामाई नगर कमिटीको अध्यक्षमा बिमला पाण्डे चयन भएकी छिन । मंगलबार सिन्धुलीमाढीमा सम्पन्न दोस्रो नगर सम्मेलनले पाण्डेको नेतृत्वमा ६५ सदस्यीय नगर कमिटी चयन गरिएको हो ।

सम्मेलनले उपाध्यक्षमा देवी देवकोटा, सचिवमा शुशिला सुनुवार, सहसचिवमा सुमित्रा आले र कोषाध्यक्षमा सरिता राईलाई चयन गरेको छ ।

सम्मेलनले सदस्यमा शिवमाया बस्नेत, रेशममाया वि.क, उमा वि.क, राधा थापा, सुमित्रा आले, गिता बस्नेत, यशोदा काफ्ले, नन्द कुमारी जर्गा, अस्मीता कार्की, गंगा बोहोरा, प्रतिमा कुमारी कुमँर, तारा माझी, मिना वि.क, देवी श्रेष्ठ, सेतिमाया ठकुरी, निर्मला रम्तेल, गिता कार्की (काफ्ले), देवका फुयाँल, सर्मिला के.सी, गंगा पहाडी लक्ष्मी थापालाई चयन गरेको छ ।

यस्तै शोभा ढुंगेल, बुनु कुमारी राजभण्डारी, पुतली वि.क, किरण मगर, मिठू दर्नाल, भक्त कुमारी घिमिरे, गनीमाया मुदेल, रेखा कुमारी खतिवडा(सुनुवार), सविता पहाडी, संगिता परियार, लालमाया घिसिङ, संगिता तामाङ, सविता लामा, सरिता श्रेष्ठ, चिनिमाया सुनुवार, रेनुका बम्जन, मखमली देवकोटा, सिता ढकाल, चित्र कुमारी थापा, मुना श्रेष्ठ, रमा बुढाथोकी, अप्सरा कार्की, विनु दाहाल, पम्फा खड्का, बाल कुमारी कटुवाल, कुमारी गौरी श्रेष्ठ, उमा शर्मा, हिरा देवकोटा, शिवमाया रायमाझी, सपना श्रेष्ठ, लिला श्रेष्ठ लगाएत सदस्यमा चयन भएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सम्मेलनले भदौ १५ गतेसम्म नगरपालिकाका १४ वटै वडामा वडा सम्मेलन गरिसक्ने निर्णय समेत गरेको छ ।

अनेमसंघ नगरकमिटी उपाध्यक्ष सरिता राईको अध्यक्षता तथा अनेमसंघ केन्द्रीय सचिवालय सदस्य रश्मिला देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज उमा कोईराला, एमालेका उपसचिव तथा नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठ, अनेमसंघका केन्द्रीय सदस्य रमा शर्मा, कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, अनेमसंघका जिल्ला अध्यक्ष पार्वती सुनुवार, जिल्ला समन्वय समितिका सदस्य गंगा कार्की, अनेमसंघका जिल्ला सचिव पार्वती भट्राई, अनेमसंघका जिल्ला सदस्य रमा कार्की, नेकपा नगर सचिव कृष्णहरी घिमिरे, अनेमसंघका पूर्व जिल्ला अध्यक्ष अप्सरा खड्का लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अनेमसंघका शान्ता राउतले स्वागत गरेकी थिइन ।

बक्ताहरुले पार्टी चौतर्फी घेराबन्दीमा रहेकाले आगामी दिनमा संगठनलाई मजबुद बनाउँदै काम गर्नुपर्ने चुनौती रहेको बताएका थिए । उनीहरुले महिलाको नेतृत्वमा पु¥याउन र महिला अधिकार सुनिश्चित गराउन निर्वाचित कमिटीले उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अस्पतालमा निःशुल्क औषधि प्रयाप्त छ : सिन्धुली अस्पताल

Next Post

अध्यादेशको विरोधमा एमाले निकट युवा विद्यार्थीको प्रदर्शन

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied