• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीगढी नेपाली सुरता र विरताको इतिहास : राष्ट्रपति भण्डारी

बिमला पाण्डे by बिमला पाण्डे
साउन १३, २०७८
in Featured, Nation, Province 3
0

Share via:

55 Shares
  • Facebook 55
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाली सेनाद्वारा ऐतिहासिक पर्यटकीय क्षेत्र सिन्धुलीगढीमा निर्माण गरेको सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन । उनले संग्रहालय उद्घाटन पछि सम्बोधन गर्दै सिन्धुलीगढी नेपालीहरुको सुरता र विरताको इतिहास रहेको बताएकी छिन । सिन्धुलीगढीमा नागरिक, तीन तहका सरकार र नेपाली सेनाको सहकार्यमा भएको पुनःनिर्माणको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धनले पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन ।

उनले सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नागरिक सैनिक सम्बन्धको उत्कृष्ट नमुना सिन्धुलीगढी युद्ध संग्रहालय भएको बताएकी छिन । भण्डारीले ऐतिहासिक स्थलहरुको प्रवद्र्धन र संरक्षणमा नागरिकको साथ पाईरहने अपेक्षा समेत गरिएको बताएकी छिन ।

देशको रक्षाका लागि पुर्खाले गरेको ऐतिहासिक काम भावी पुस्तालाई हस्तान्तरण गर्न युद्ध संग्रहालय महत्वपूर्ण हुने बताएकी छिन । उनले ऐतिहासिक क्षेत्र सिन्धुलीगढीको पुनःनिर्माण भईरहेकोमा खुशी व्यक्त गर्दै पर्यटन प्रवद्र्धन गरि आर्थिक लाभ लिन पनि आग्रह गरेकी छिन ।

उनले युवा पुस्तामा सिन्धुलीगढीको ऐतिहासिक महत्वलाई हस्तान्तरण गरि राष्ट्र, राष्ट्रियता र देशप्रेमको भाव बढाउनुपर्नेमा समेत जोड दिएकी छिन । उनले भनेकी छिन, ‘सिन्धुलीगढी युद्ध पुर्खाको योगदानलाई पाठ्यक्रम समावेश गरि राष्ट्र, राष्ट्रियता र देशप्रेम युवा पुस्तामा बढाउनुपर्छ ।’

कार्यक्रममा बोल्दै नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले सिन्धुलीगढीले स्वतन्त्रता र राष्ट्रिय स्वाधिनतामा प्रमुख भूमिका खेलेको बताएका छन । उनले सरकारले ऐतिहासिक धरोहर संरक्षण र प्रवद्र्धन गर्ने प्रतिवद्ध रहेको समेत बताए ।

कार्यक्रममा बोल्दै सिन्धुली क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश कुमार पहाडीले सिन्धुलीगढी पुननिर्माणसँगै समृद्धिको आधार तय हुदै गएको बताए । उनले इतिहास र भूगोल अध्ययनका लागि सिन्धुलीगढी उपयुक्त ठाउँ भएको बताउँदै युद्ध संग्रहालयको निर्माणले आन्तरिक तथा बाह्य पर्यटन बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन ।

उक्त संग्रहालय प्रधान सेनापति पूर्णचन्द्र थापाले कमलामाई नगरपालिका सिन्धुलीलाई हस्तान्तरण गरेका छन । संग्रहालयको हस्तान्तरण गर्दै प्रधान सेनापति थापाले इतिहासको जगेर्ना गर्दै भावी पुस्तालाई मार्गदर्शन गर्ने उद्देश्यले संग्रहालय निर्माण गरिएको बताए ।सो अवसरमा कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले विहिबारदेखि नै संग्रहालय व्यवस्थित रुपमा सञ्चालन हुने बताए । कार्यक्रममा कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले स्वागत गरेकी थिईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यसैबीच सिन्धुलीगढीमा कमलामाई नगरपालिका सिन्धुलीले निर्माण गरेको सिन्धुलीगढीका युद्ध नायकहरुको शालिक अनावरण गरिएको छ । उक्त शालिकको अनावरण सेनापति पूर्णचन्द्र थापाले गरेका हुन ।

कार्यक्रममा कलाघर सिन्धुलीले राष्ट्रपति भण्डारीको स्वागत तथा सम्मानमा पञ्चेबाजा तथा भजन प्रस्तुत गरेको थियो भने वर्द बहादुर गणले गीति नाटक प्रस्तुत गरेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीगढी युद्ध संग्रहालयको निर्माण सम्पन्न, बुधबार राष्ट्रपति भण्डारीद्वारा उद्घाटन हुने (फोटा फिचर सहित)

Next Post

दलित मुक्ति अभियानको अध्यक्षमा तारा विश्वकर्मा चयन

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied