• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

ओसिएमसिको तथ्यांक : तीन सय अठासी जना हिंसाबाट प्रभावित

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार १६, २०७८
in Featured, News, Province 3, Society
0

Share via:

39 Shares
  • Facebook 39
  • Twitter
  • LinkedIn
  • More

अत्यधिक हिंसा कमलामाईमा, यौनहिंसा, मानसिक हिंसा, शारीरिक हिंसा र स्रोत साधनबाट बञ्चित हुने अत्यधिक

सिन्धुली । जिल्लामा एक वर्षमा ३ सय ८८ वटा लैंगिक हिंसाका घटना भएका छन । सिन्धुली अस्पतालमा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्रले बुधबार सार्वजनिक गरेको तथ्यांकमा ३ सय ८८ जना हिंसा प्रभावित महिला तथा बालिकाले उक्त केन्द्रबाट सेवा लिएको पाईएको हो ।
२०७७ साउन देखि २०७८ असार १५ सम्म सेवा लिएका महिला तथा बालिकाहरुको तथ्यांक सार्वजनिक गर्दै वार्षिक समिक्षा समेत गरिएको छ ।

केन्द्रबाट पीडितले मनोसामाजिक परामर्श, सुरक्षित आवास, कानुनी सहायता, आर्थिक सहायता लगाएतका सहायता लिएको सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन एवम एकद्धार संकट व्यवस्थापन केन्द्रको लैंगिक हिंसा व्यवस्थापन समितिका सदस्य सचिव डा. उमेश प्रधानले बताए ।

प्रधानले एक वर्षमा केन्द्रले गरेका कामको प्रतिवेदन प्रस्तुत गर्दै १४ वर्षसम्मका २० जना, १५ वर्षदेखि १९ वर्षसम्मका ३८, २० देखि ४९ वर्षसम्मका ३ सय ४ जना र ५० वर्ष माथिका २६ जना महिलाहरु पीडित भएको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

केन्द्रमा आएका घटनालाई व्यवस्थापन गर्ने क्रममा एक वर्षमा १ सय ५१ जना पीडितलाई पुनस्र्थापना गरिएको तथ्यांकमा उल्लेख गरिएको छ । १ सय ५० पीडितलाई प्रहरी समक्ष रिफर गरिएको छ भने २५ जनालाई कानुनी सहायता प्रदान गरिएको छ । केन्द्रले ५० जनालाई सुरक्षित आवासका लागि सिफारिस गरेको समेत प्रधानले जनाएका छन ।

महिला तथा बालबालिकामाथि हुने हिंसा सबैभन्दा बढी कमलामाई नगरपालिकामा हुने गरेको केन्द्रको तथ्यांकले देखाएको छ । नगरपालिकामा २ सय ५ जना महिलाहरु हिंसाबाट प्रभावित भएको तथ्यांकले देखाएको छ ।

त्यस्तै दुधौली नगरपालिकामा ६९ जना, सुनकोशी गाउँपालिकामा २० जना, तिनपाटन गाउँपालिकामा २२ जना, मरिण गाउँपालिकामा १८ जना, गोलञ्जोर गाउँपालिकामा २३ जना, घ्याङलेख गाउँपालिकामा ९, फिक्कल गाउँपालिकामा ५, हरिहरपुरगढी गाउँपालिकामा ६ र अन्य ११ जना पीडित भएका छन ।
केन्द्रमा आएका हिंसाका घटनामा बलत्कार ४२, यौन दुव्र्यवहारका १६ वटा घटना रहेका छन ।
यस्तै कुटपिटका ९५, साधन स्रोतबाट बञ्चित गरेका ७०, मानसिक यातना दिएका १ सय २६ घटना भएको केन्द्रले जनाएको छ ।

एक वर्षको अवधिमा केन्द्रमा २ हजार ८ सय ५ जनाले मनोसामाजिक परामर्श लिएका छन । जसमा ५ सय ४८ जना पुरुषले समेत यो सेवा लिएको केन्द्रका सुनिता शर्माले बताएकी छिन । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा छलफल तथा समिक्षा बैठक भएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गराउन पत्रकारहरुको सुझाव

Next Post

दुई सय गर्भवती तथा सुत्केरीलाई पोषण झोला

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied