• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

निशेधाज्ञा उलंघन गर्ने सवारी साधन र व्यक्तिलाई कारवाहि

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार ७, २०७८
in Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीको प्रहरीले निशेधाज्ञा उलंघन गरि आवतजावत गर्ने सवारी साधन र व्यक्तिहरुलाई कारवाहि गरेको छ । सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले विपी निशेधाज्ञाको उलंघन गरि आवतजावत गर्ने २१ सवारी साधन र ६९ जना व्यक्तिलाई कारवाहि गरेको हो ।

निशेधाज्ञा उलंघन गरि अनुमति विना चलेका १९ वटा चार पांग्रे सवारी साधनलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाहि गरि गन्तव्य तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यस्तै बढी भाडा लिने एक सवारी साधनलाई भाडा फिर्ता गराई जरिवाना लिई गन्तव्य तर्फ पठाईएको छ । कारवाहिमा परेका सवारी साधनलाई प्रति सवारी पाँच हजार जरिवाना गर्ने अध्यादेशमा व्यवस्था रहेको छ । निशेधाज्ञा उलंघन गरेर हिडेकोमा जरिवाना गराई गन्तव्य स्थानतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले बताए ।

यस्तै कारवाहिमा परेका सवारी साधनमा आएका ६९ जना व्यक्तिलाई पनि कोभिड १९ संकट व्यवस्थापन अध्यादेश अनुसार जनही २ सय रुपैंया जरिवाना तिराई छोडिएको लामाले बताएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

थपियो निशेधाज्ञा : दैनिक दश घण्टा सबै पसल खुल्ने, सार्वजनिक सवारी नचल्ने

Next Post

मन्त्रिपरिषद् विस्तार संविधानको मर्म र भावना विपरित : सर्वोच्च अदालत

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied