• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

थपियो निशेधाज्ञा : दैनिक दश घण्टा सबै पसल खुल्ने, सार्वजनिक सवारी नचल्ने

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार ७, २०७८
in Business, Featured, Health
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा निशेधाज्ञा थप खुकुलो बनाईएको छ । सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको सिफारिस अनुसार जिल्ला सुरक्षा समितिले निशेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय गरेको छ । बैठकले असार १४ गतेसम्मका लागि निशेधाज्ञा थप गरेको भए पनि खुकुलो बनाउँदै लगेको छ ।

जिल्लामा तरकारी, फलफूल, दुध लगाएतका पसलहरु नियमित खुलेकोमा अब अन्य पसल पनि दिउँसो ३ बजेसम्म खुल्ने भएको छ । जिल्लाका बजारहरु विहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने भएका हुन । एक हप्तादेखि ७ घण्टा खुल्दै आएका पसल अब १० घण्टा खुल्ने बनाईएको हो ।

यसरी ३ बजेसम्म खुल्ने पसलमा स्टेशनरी, कपडा, सुनचाँदी पसल, टेलरिङ, जुत्ता चप्पल पसल र निर्माण सामग्रीका पसल ३ बजेसम्म खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जनाएका छन । एक हप्ता अघि १२ बजेसम्म पसल खोल्न पाउने व्यवस्था गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

न्यौपानेले सार्वजनिक सूचना जारी गरि सैलुन, व्युटिपार्लर, जिमखाना, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर र पार्टी प्यालेस नखुल्ने जनाएका छन । तथापी केहि व्युटिपार्लर, फुटपाथ पसलहरु, कस्मेटिक पसलहरु, मोवाईल पसलहरु यसअघि नै खुलिरहेका छन ।
कोरोना संक्रमणको दर घटेको र निको हुने दर बढेसँगै जिल्लाको लकडाउन थप खुकुलो बनाउँदै लगिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

यस्तै मंगलबारदेखि सार्वजनिक सवारी साधन बाहेक सबै सवारी साधन खुल्ला गरिएको छ । नीजि सवारी साधन खुल्ला नगरे पनि चलिरहेका थिए । मंगलबारदेखि जिल्लाका सबै सरकारी कार्यालयहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि खुल्ला गरिने भएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मालपोत कार्यालयको सेवा आलो पालोमा

Next Post

निशेधाज्ञा उलंघन गर्ने सवारी साधन र व्यक्तिलाई कारवाहि

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied