• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मालपोत कार्यालयको सेवा आलो पालोमा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार ७, २०७८
in Featured, News, Province 3
0

Share via:

12 Shares
  • Facebook 12
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । मालपोत कार्यालय सिन्धुलीले लामो समयदेखि बन्द रहेको सेवा मंगलबारदेखि सुचारु गर्ने भएको छ । कार्यालयले प्रदान गर्ने सेवा स्वास्थ्यका मापदण्ड पालना गर्दै स्थानीय तह अनुसार आलो पालो सेवा दिन थालिएको कार्यालयले जनाएको छ ।

बैशाख २२ गतेदेखि सेवा प्रवाह गर्न बन्द गरेको कार्यालयबाट स्थानीय तह अनुसार सेवा प्रवाह गर्ने भएको मालपोत कार्यालयका सूचना अधिकारी पुरुषोत्तम दाहालले बताए ।

कार्यालयबाट आईतवार, सोमवार दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका र फिक्कल गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिईने भएको छ भने मंगलबार, बुधवार मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र सुनकोशी गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिईने भएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै बिहिवार, शुक्रबार कमलामाई नगरपालिका, घ्याङ्लेख गाउँपालिका र गोलन्जोर गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिईने भएको छ ।

स्वास्थ्यका मापदण्ड पालना गर्दै सेवा प्रवाह गरिने र भिडभाड नहोस भनेर आलोपालो सिस्टममा सेवा प्रवाह गर्न लागिएको दाहालले बताएका छन । घरजग्गा कारोबार, बैंक तथा वित्तिय संस्थाबाट राखिने दृष्टिबन्धक रोक्का सम्बन्धि काम लामो समयदेखि अवरुद्ध हुदा सेवाग्राही समस्यामा परेकाले आलोपालो सेवा दिन सुरु गरेको दाहालले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एकैदिन १६ जना संक्रमणमुक्त भई डिस्चार्ज भए

Next Post

थपियो निशेधाज्ञा : दैनिक दश घण्टा सबै पसल खुल्ने, सार्वजनिक सवारी नचल्ने

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied