• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कोभिड संक्रमितलाई होम आइसोलेसनमा पुगेर परामर्श र औषधि

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ १९, २०७८
in Featured, Health, Life, News
0

Share via:

18 Shares
  • Facebook 18
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्ला आयुर्वेदिक स्वास्थ्य सेवा केन्द्रले कोभिड संक्रमितहरुलाई घरदैलोमै पुगेर परामर्श तथा मास्क तथा आयुर्वेदिक औषधि वितरण सुरु गरेको छ ।

बुधबार कमलामाई नगरपालिका वडा नं. ६ र ७ का कोभिड संक्रमितको घरदैलोमै पुगि आवश्यक परामर्श दिनुका साथै मास्क तथा आयुर्वेदिक औषधि वितरण गरेको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष सुन्दर घिसिङ, आयुर्वेदिक चिकित्सक सुनिल कवा र बैद्य ऋषिराज बरालले औषधि वितरण गरेका हुन ।

पिसिआर परिक्षण गरि संक्रमण पुष्टि भएका र घरमै उपचार तथा आराम गरि बसेका संक्रमितको अवस्था बुझ्न, हौसला प्रदान गर्न सुझाव दिईएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष सुन्दर घिसिङले बताएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनका अनुसार बुधबार १३ जना संक्रमितको घरमा पुगि सेवा दिईएको छ । यस्तै विहिबार नगरपालिकाका ४ र ५ मा रहेका संक्रमितको घरमा जाने कार्यक्रम रहेको उनले बताए । होम आईसोलेसनमा बसेका कोभिडका विरामीले सामान्य स्वास्थ्य मापदण्ड समेत पालना नगरेको पाईएको घिसिङले बताएका छन ।

यसैबीच केन्द्रले कोभिड संक्रमितलाई लक्षित गरि इम्युनिटि पावर बढाउने औषधिहरु वितरण सुरु गरेको र सकेसम्म धेरै परामर्श तथा आयुर्वेदिक औषधि पु¥याउने कोशिस गरिएको केन्द्रका प्रमुख ललिता पाण्डेले बताएकी छिन । उनका अनुसार कोभिडका समयमा सकेसम्म धेरै संक्रमित, संक्रमण जोखिममा रहेका वर्ग र उपचारपछिको अवस्थालाई समेत ध्यान दिई औषधि वितरण गरिएको छ । महामारीका समयमा विरामीको अवस्था हेरेर सहयोग गरिएको पनि उनले बताएकी छिन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एकसय वर्षकी वृद्धाले जितिन कोरोना

Next Post

छ विद्यालयलाई स्कुल बस, दुई विद्यालय डिजिटल विद्यालय

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied