• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बजेटमा सञ्चार : पत्रकारको निःशुल्क उपचार, सात लाखसम्मको दुर्घटना विमा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ १५, २०७८
in Featured, News, Province 3
0

Share via:

17 Shares
  • Facebook 17
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ । आगामी वर्ष २०७८÷०७९ को बजेटमार्फत सरकारी अस्पतालमा पत्रकारको निशुल्क उपचारको व्यवस्था सरकारले गरेको हो । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

पत्रकारको उपचारका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल लगायतका संस्थासँग मिलेर कार्य गरिने भएको छ । बजेटले सञ्चार गृहलाई सहुलियत कर्जाको व्यवस्था गर्नुका साथै ७ लाख बराबरको दुर्घटना विमाको समेत व्यवस्था गरेको छ । विमाका लागि ५० प्रतिशत प्रीमियम भने पत्रकार स्वयम्ले व्यहोर्नुपर्ने छ । ५० प्रतिशत रकम सरकारले व्यवस्था गर्ने छ ।

यस्तै सरकारले बजेट मार्फत कोरोना भाइरस महामारीबाट प्रभावित पत्रकारलाई लेखनवृत्ति व्यवस्था समेत गर्ने भएको छ । सरकारले बजेट मार्फत आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्न बजेट विनियोजन गरेको छ । पत्रकार कल्याणकारी कोषमा लोककल्याणकारी विज्ञापनबाट १० प्रतिशत रकम जम्मा गरिने र कोषको रकम पत्रकारहरुका लागि अनुदान र राहत कार्यक्रममा खर्च गरिने भएको छ । उक्त कोषमा निजी क्षेत्रका सञ्चारमाध्यमहरुलाई योगदान गर्न अभिप्रेरित गरिने भएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सरकारी विज्ञापनहरु साना ठूला र मोफसलका आम सञ्चारमाध्यमलाई न्यायपूर्ण ढँगले विज्ञापन वोर्ड मार्फत वितरण गरिने व्यवस्था मिलाइने भएको छ । सरकारले सबै प्रदेशमा सञ्चार ग्रामको स्थापना गर्ने, ललितपुरको खुमलटारमा सूचना प्रविधिमा आधारित राष्ट्रिय ज्ञान पार्कको स्थापना गर्ने लगाएतका सञ्चारसँग सम्बन्धित कार्यक्रम बजेटमा समावेश गरेको छ ।

डिजिटल नेपाल फ्रेम वर्क कार्यान्वयन गरि डिजिटल प्रविधिको माध्यमबाट विश्व अर्थतन्त्रमा आवद्ध हुदै फाइवर टु होम प्रविधिबाट ब्रोडव्याण्ड इन्टरनेट सेवा २ वर्षभित्र सबै स्थानमा पु¥याईने गरि बजेटको व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमा उल्लेख गरेका छन । आगामी वर्षबाट फोर जी सेवा देशव्यापी रुपमा विस्तार गर्ने सरकारले कार्यक्रम ल्याएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अध्यादेश मार्फत बजेट : सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

Next Post

बजेटमा सिन्धुली : सुनकोशी मरिण डाईभर्सनलाई २ अर्ब ४६ करोड बजेट

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied