• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

राष्ट्रपति र महिला नेतृत्वलाई अपमान गर्ने असभ्य हुन : शाक्य

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन १९, २०७७
in Featured, Politics, Province 3
0

Share via:

177 Shares
  • Facebook 177
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) का केन्द्रीय सचिव सुजिता शाक्यले राष्ट्रपति विद्यादेवी भण्डारी र अन्य महिला नेतृत्वमाथि पछिल्लो समय नेकपाका नेताहरुबाट गरिएको चारित्रीक अपमानलाई नेपाली सभ्यता, संस्कार र खराव प्रवृति भनेकी छिन । उनले राजनीतिक दलका कार्यक्रममा महिला नेताहरुमाथि अपमान गर्ने व्यक्तिहरु असभ्य रहेको बताएकी हुन । बुधबार अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।

नेकपा केन्द्रीय सदस्य समेत रहेकी शाक्यले महिलाको सार्वजनिक रुपमा चरित्रहत्या र अपमान गर्ने व्यक्तिको नाम लिदा पनि अपमान हुने बताएकी छिन । उनले महिलालाई अपमान गर्नेलाई सामाजिक रुपमै वहिस्कार गर्न समेत नेपाली महिलाहरुलाई आग्रह गरेकी छिन ।

उनले महिलालाई अपमान गर्ने खराव प्रवृति र संस्कार विरुद्ध जुट्न समेत आग्रह गरिन । मार्च ८ अर्थात १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले महिलाको सम्मान र अधिकारका खातिर अनेमसंघले २००८ सालदेखि नै संगठित रुपमा लड्दै आएको स्मरण गरिन । उनले महिला हिंसा, अपमान, बलत्कार रहित देश भएको हेर्न नेपाली महिलाहरुले चाहेको बताउँदै महिला अधिकार स्थापना केपी ओलीको नेतृत्वको सरकारबाट मात्र सम्भव रहेको बताईन ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम संविधानसभा सदस्य विषमलाल अधिकारी दनुवारले महिलाहरुले नेपालका ठूला ठूला आन्दोलनको नेतृत्व नेपाली महिलाहरुले गरेको स्मरण गर्दै नेकपा विभाजनको बेला सरकारलाई सहयोग गर्न समेत नेपाली महिलाहरु एकतावद्ध हुने विश्वास व्यक्त गरे । उनले पार्टी र सरकार गम्भिर संकटमा परेका बेला नेपाली महिलाहरुले सहयोग गर्नेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज उमा कोइरालाले महिला र पुरुषका बीचमा पनि वर्ग संघर्ष कायम रहेको बताईन । उनले महिलाहरुको पारिवारीक, सामाजिक दायित्वलाई मुद्दा बनाएर राजनीतिमा अवरोध नगर्नका लागि राजनीतिक नेतृत्वलाई आग्रह गरेकी छिन । उनले महिलाहरुले हरेक संकटमा साथ दिदै आएको बताउँदै अबको नेतृत्व महिलामैत्री बन्नेमा विश्वास गरिन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै कार्यक्रममा बोल्दै अनेमसंघका केन्द्रीय सदस्य एवम् वाग्मति प्रदेश सचिव सरस्वति बस्नेतले महिलाहरुलाई टोल टोलसम्म संगठित हुन र केपी ओली नेतृत्वको सरकारलाई सहयोग पु¥याउन आग्रह गरिन ।

कार्यक्रममा बोल्दै अनेमसंघका केन्द्रीय सदस्य एवम युवा महिला समितिका संयोजक दिपा शर्माले युवा महिलालाई नेतृत्वमा ल्याउने र उनीहरुमा नेतृत्वको क्षमता विकास गर्ने उद्देश्यका साथ युवा महिला समिति निर्माणमा लागेको बताइन ।

अनेमसंघ सिन्धुलीका अध्यक्ष पार्वति सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा सिन्धुलीका अध्यक्ष प्रदीप कटुवाल, नेकपाका कार्यालय सदस्य महेन्द्रदेव श्रेष्ठ, अनेमसंघका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज रश्मिला देवकोटा, अनेमसंघ केन्द्रीय सदस्य कमला पोखरेल, अनेमसंघ केन्द्रीय सदस्य सुकुमाया तामाङ, कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, दुधौली नगरपालिकाका उपमेयर बालकुमारी दनुवार, तिनपाटन गाउँपालिकाका उपप्रमुख पदममाया तामाङ लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अनेमसंघ सिन्धुलीका सदस्य रमा कार्कीले स्वागत गरेकी थिइन भने जिल्ला सचिव पार्वती भट्टराईले कार्यक्रमको सहजीकरण गरेकी थिइन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अनेमसंघ सिन्धुलीको विस्तारित बैठक : ३११ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटि, ६५ सदस्यीय युवा महिला समिती निर्माण

Next Post

आयोजनाले तराई पहाडको सम्बन्धलाई जोड्छ : प्रधानमन्त्री ओली

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied