• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अनेमसंघ सिन्धुलीको विस्तारित बैठक : ३११ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटि, ६५ सदस्यीय युवा महिला समिती निर्माण

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन १९, २०७७
in Featured, Politics, Province 3
0

Share via:

229 Shares
  • Facebook 229
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीको विस्तारित बैठक बुधबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

अनेमसंघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको अध्यक्षता एवम् नेकपाका केन्द्रीय सदस्य तथा अनेमसंघका केन्द्रीय सचिव सुजिता शाक्य, अनेमसंघका बाग्मति प्रदेश सचिव सरस्वति बस्नेत लगाएतको उपस्थितिमा अनेमसंघ सिन्धुलीको जिल्ला सम्मेलन आयोजक कमिटि निर्माण गरिएको छ ।

पार्वती सुनवारको अध्यक्षतामा ३ सय ११ सदस्यीय आयोजक कमिटि तथा नौ वटै स्थानीय तहमा आयोजक कमिटि निर्माण गरि विस्तारित बैठक समापन गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै अनेमसंघले युवा महिला समितिको समेत निर्माण गरेको छ । जिल्लाका नौ वटै स्थानीय तहका युवा महिलाहरुलाई समेटि सञ्जु बस्नेतको नेतृत्वमा ६५ सदस्यीय समिति गठन गरिएको हो ।

अग्रणी महिला, प्रौढ महिला र युवा महिलाहरुलाई समेट्दै गाउँ गाउँमा क्षेत्र, पालिका, वडा र टोल टोलमा समिति गठन गर्ने निर्णय समेत अनेमसंघ सिन्धुलीले गरेको अनेमसंघ सिन्धुलीका सचिव पार्वती भट्टराईले बताईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाईको विना व्याजको ऋण : छब्बिस जनालाई एक्तीस लाख लगानी

Next Post

राष्ट्रपति र महिला नेतृत्वलाई अपमान गर्ने असभ्य हुन : शाक्य

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied