• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

चालिस वर्षअघि रगत मुठ्ठीमा लिएर गरेको संकल्प पुरा भएन : शहीद पत्नी देवकोटा

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन १२, २०७७
in Featured, Politics, Province 3
0

Share via:

102 Shares
  • Facebook 102
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । पञ्चायत विरुद्धको आन्दोलनका अभिमन्यु शहीद ऋषिराज देवकोटा (आजाद) को ४० औं स्मृति सभा भिमानमा रहेको आजाद स्मृति भवनमा मनाईएको छ । सोहि स्थानको आजादको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली सभाको आयोजना गरियो । नेकपा सिन्धुली ओली पक्षको आयोजनामा भएको कार्यक्रममा शहीद परिवारको समेत सहभागिता रहेको थियो ।

पञ्चायत विरुद्ध लड्दा तत्कालिन प्रशासनबाट मारिएका आजादकी पत्नी एवम् नेकपाकी केन्द्रीय सदस्य गोमा देवकोटा, नेकपाका केन्द्रीय सदस्य एवम् देवकोटाका पुत्र सुवास देवकोटा लगाएत देवकोटा परिवार, उनका साथिहरु लगाएत स्थानीयबासी, जिल्ला तथा केन्द्रीय नेतृत्व सहित आजादको स्मृति गरिरहदा शहीद पत्नी देवकोटाले परिवारले चालिस वर्ष अघि आजादको रगत मुठ्ठीमा लिएर परिवारले गरेको संकल्प हालसम्म पुरा नभएको बताईन ।

नेकपा विभाजनको संघारमा रहेको र आफ्ना पतिको स्मरण फुटकै कारण एकै ठाउँमा दुई वटा पार्टीले गरेको प्रति उनी दुखी देखिन्थिन । उनले आजादले कम्युनिष्ट पार्टी एकता, स्थिर राजनीतिको परिकल्पना गरेको स्मरण गरिन । ऋद्धाञ्जली व्यक्त गर्दै उनले भनिन, परिवार र तत्कालिन कम्युनिष्ट पार्टीले रगत मुठ्ठिमा लिएर गरेको संकल्प परिवार र देशले हण्डर भोग्दै चालिस वर्ष पार गर्दा समेत पुरा नभएको बताईन । उनले ऋषिराज देवकोटा, दुर्गा सुवेदी, दलबहादुर रजन मगर लगाएत सहिदले रगत बगाएको तर सपना पुरा हुन नसकेको भन्दै कम्युनिष्ट पार्टी एक हुन आह्वान समेत गरेकी छिन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

‘सहिदको रगत मुठ्ठीमा लिएर परिवारले गरेको संकल्प पुरा हुन सकेन, सहिदको सपना पुरा गर्न निरन्तर गरिव निमुखाको लागि सर्वहारा वर्गका लागि काम गर्नुपर्नेमा त्यसो हुन सकेन ।’ उनले भनिन । उनले नेकपाका माधव प्रचण्ड समूहलाई लक्षित गर्दै भनिन, ‘बहुमतको सरकार छ तर दुर्भाग्य सरकारलाई काम गर्न दिईएन । प्रधानमन्त्रीलाई बाधा र अवरोध गरियो र विकासका काममा बाधा हालियो ।’
उनले थपिन, ‘संसद विघटन गर्न बाध्य हुनुप¥यो ।’

उनले सर्वोच्चले संसद पुनस्र्थापना गरेकोमा आफुहरुलाई कुनै पर्वाह नभएको बताईन । उनले भनिन, राजनीतिमा धेरै विकृति, समस्याहरु छन, यसलाई चिर्न जनताको बीचमा आदेश माग्नु नै विकल्प हो ।’

उनले वर्तमान सरकारले आजादको सपना पुरा गर्न विकासका कामहरु तिव्र गतिमा गरेको र राष्ट्रियताका सवालमा उल्लेख्य काम गरेको स्मरण गरेकी छिन । यसलाई रोक्न पार्टी भित्रैबाट षडयन्त्र भएकोमा दुःख लागेको पनि उनले बताएकी छिन ।

उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा भएका विकासका काम, लिम्पियाधुरा, कालापानी र लिपुलेखलाई नक्सामा प्रकाशन गर्नु लगाएतका कामको स्मरण गर्दै सरकारले केहि गरेको छैन भनेर चोइटिएर गएका नेताहरुले आरोप लगाउनु गलत भएको बताईन । उनले केपी ओलीले मात्र शहीदको सपना पुरा गर्ने र विकासलाई तिव्र रुपमा अगाडि बढाउन सक्ने दावी समेत गरिन । नेकपा माधव प्रचण्ड समूहले भिमान बजारमा बुधबार नै आजातको स्मृति सभा गरेको छ । आजाद परिवार भने ओली पक्षीय नेकपामा रहेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

आजाद स्मृति दिवस : राष्ट्रियता नजोगिए शहिदको सपना पुरा हुदैन : पोखरेल

Next Post

मेयर खत्रीले फुटाए भत्ताको खुत्रुके, ५५ औं जन्मदिनमा ट्रष्ट निर्माणको घोषणा

सम्बन्धित खबरहरु

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied