• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सिन्धुलीमा ट्याम्पु भाडा खातामा हाल्न सकिने, लागु भयो ‘क्युआर कोर्ड’

बिमला पाण्डे by बिमला पाण्डे
माघ ३०, २०७७
in Business, Featured, Province 3
0

Share via:

70 Shares
  • Facebook 70
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । के तपाई टेम्पु चढ्दै हुनुहुन्छ ? खल्तीमा पैसा छैन ? यति छैन भने पनि तपाईं चिन्ता नगर्नुहोस, सिन्धुलीमा अटो चढ्नप¥यो भने बैंकबाटै भाडा तिर्न सकिने छ । जसका लागि जिल्लाका अटोहरुले क्युआर कोर्ड लिएका छन । जुनसुकै बैंक खाताबाट अटोवालाको क्युआर कोर्डको प्रयोग गरि बैंक खातामा पैसा पठाउन सकिने छ । जसका लागि क्युआर कोर्ड स्क्यान गर्नुहोस र फोन पे मार्फत पैसा ट्रान्फर गर्नुहोस ।

अटो व्यवसायीलाई क्युआर कोर्ड हस्तान्तरण गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ।

सिभिल बैंकले सिन्धुलीमाढीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि क्युआर कोर्डबाट पैसा तिर्न सक्ने व्यवस्था लागु गरेको छ । जसको उद्घाटन राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन । उनले अटो चालक व्यवसायीलाई क्युआर कोर्ड कार्डको हस्तान्तरण गरि क्युआर कोर्ड प्रविधिको प्रयोग गरेका हुन ।

क्युआर कोर्डको प्रयोग अब मन्दिरमा जाँदा समेत गर्न पाईने भएको छ । कालिमाई मन्दिरमा पनि क्युआरकोर्डबाट मन्दिर व्यवस्थापन समितिको खातामा मन्दिरको भेटि बापतको पैसा हाल्न सकिने भएको छ । गभर्नर अधिकारी तथा सिभिल बैंकका कार्यकारी निर्देशक गोविन्द गुरुङले मन्दिरको भेटि पनि क्युआर कोर्ड मार्फत गरेका छन ।

क्युआर कोर्डको प्रयोग गर्दै कालीमाई मन्दिरको भेटि खातामा हाल्नुहुदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ।

यस्तै फलफूल पसलमा समेत क्युआर कोर्डको प्रयोग गरि सिन्धुलीको जुनार खरिद गरिएको छ । बैंकले सवारी साधनमा पहिलोपटक सिन्धुलीको कमलामाई नगरपालिकाबाट क्युआर कोर्डको प्रयोग गरेको हो । यो कोर्ड पहिलो चरणमा ७६ वटा अटोमा सुरु गरिएको छ । विस्तारै सबै अटोमा यो कोर्ड लागु हुने सिविल बैंक सिन्धुलीले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

गो क्यासलेस, सुभारम्भ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले क्युआरकोर्डको प्रयोगमार्फत क्यासलेस गर्ने प्रविधिको सुरुवात मात्र नभई निरन्तरता दिन आग्रह गरेका छन । उनले नेपालमा हरेक वर्ष सवा ६ अर्व नगद छपाई गर्नुपरेको बताउँदै नगद छाप्ने पैसा जोगिने, नेपालको पैसा विदेश नजाने, हराउने, चोरीने डर नहुने र विभिन्न संक्रामक रोगको जोखिम नहुनुका साथै दैनिक जीवन सहज हुने भएको यो प्रविधि प्रभावकारी रहेको बताए ।

अधिकारीले यो कोर्डको प्रयोग हरेक सार्वजनिक सेवामा लागु हुनुपर्नेमा जोड दिएका छन । उनले भनेका छन, ‘अटोमा क्युआरकोर्ड प्रयोग गर्दा पेट्रोल पम्पमा पनि आवश्यक हुन्छ, राज्य, व्यक्ति, पसल, व्यवसाय सबैको लागि यो प्रविधि सहज छ ।’ उनले विद्युतिय कारोबारले नोटको सर्कुलेसन रोक्न सहयोग पुग्ने बताउँदै देशको बाहिर जानबाट रोकिने बताएका छन ।

क्युआर कोर्डमा प्रवेश गरेका व्यवसायीलाई दैनिक व्याज दिने समेत व्यवस्था बैंकले व्यवस्था गरेको छ । यसले व्यवसायीको कारोवार समेत पारदर्शि हुने र ऋण लगानी गर्न समेत सहज हुने बैंकका कार्यकारी निर्देशक गोविन्द गुरुङले बताएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पत्रकार महासंघ सिन्धुलीले ग¥यो विरहि र आचार्य सहित अग्रज पत्रकारलाई सम्मान

Next Post

रेडक्रस सिन्धुलीको पचासौं साधारणसभा, पूर्वसभापति सहित कोभिडमा जोखिम मोल्ने ड्राइभरलाई सम्मान

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied