• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

आमहड्तालको असर : बजार, यातायात र स्कुलमा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
माघ २२, २०७७
in Featured, Province 3, Uncategorized
0

Share via:

67 Shares
  • Facebook 67
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमा नेकपा (प्रचण्ड माधव) पक्षले गरेको आन्दोलनको प्रभाव परेको छ । बन्दका कारण जिल्लाका मुख्य सडक, यातायात, बजार क्षेत्र र स्कुलहरुमा परेको छ । जिल्लाका सबै नीजि तथा सार्वजनिक विद्यालय बन्द रहे भने मुख्य बजार क्षेत्रहरु बन्द रहे । विपी राजमार्गको सिन्धुलीमाढी, सुनकोशी गाउँपालिकाको रामटार, दुम्जा लगाएतका क्षेत्रमा आन्दोलनकारीहरुले सडक अवरुद्ध गरे ।

आम हड्तालका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । क्याम्पसका परीक्षा नियमित सञ्चालन भए पनि लोकसेवाको जाँच दिन हेटौडा जानेहरुलाई भने समस्या भएको विद्यार्थीहरुले बताए ।

आन्दोलनको नेतृत्व जिल्लाका जनप्रतिनिधिहरुले गरेका छन । विघटित प्रतिनिधिसभाका सदस्य, बाग्मति प्रदेशसभा सदस्यहरु, गाउँपालिकाका प्रमुखहरु लगाएतले ठाउँ ठाउँमा गरिएका अवरोधको नेतृत्व गरे ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सरकारले गरेको संवैधानिक नियुक्तिको विरोधमा नेकपा (प्रचण्ड माधव) पक्षको बन्दले जनजीवन प्रभावित भयो । कोरोना कहरका बाबजुद भर्खर चलेका स्कुल, क्याम्पस, व्यवसायमा बन्दले ठूलो असर गरेको व्यवसायीहरुले बताए ।

बन्दकर्ताले सदरमुकाम सिन्धुलीमाढीमा ¥याली तथा कोणसभा गरेका छन । उनीहरुले असंवैधानिक तरिकाले सरकारले गरेको संवैधानिक निकायको नियुक्तिको खारेजीको माग गरे ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नेकपा (ओली पक्ष)का नेता कार्कीमाथि हातपात, हातपातको विरोधमा नारावाजी

Next Post

भाईले गरे बञ्चरोले हानी, खुकुरीले रेटि दाजुको हत्या

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied