• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नेकपा (ओली पक्ष)का नेता कार्कीमाथि हातपात, हातपातको विरोधमा नारावाजी

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
माघ २२, २०७७
in Featured, Politics, Province 3
0

Share via:

28 Shares
  • Facebook 28
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा (प्रचण्ड माधव) पक्षका नेताहरुले ओली पक्षका नेता शान्तिमान कार्की माथि हातपात गरेका छन । विहिबार सिन्धुलीमाढी स्थित विपी राजमार्गको शान्तिनगर चोकमा सडक बन्द गराउन बसेका केन्द्रीय तथा जिल्ला नेताले कार्कीमाथि हातपात गरेका हुन ।

कार्कीलाई नेकपा (प्रचण्ड माधव) पक्षका नेता एवम् नेकपाका केन्द्रीय सदस्य कमलजंग राई, जिल्ला नेता ज्वालाप्रसाद न्यौपाने र कमलामाई नगरपालिकाका खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका विद्यार्थी नेता दिपेन्द्र फुयाँलले हातपात गरेका हुन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

आन्दोलन हेर्न चोकमा आएका कार्कीलाई विरामी भएर अस्पतालतर्फ जाँदै गरेको स्कुटी रोक्न खोज्दा नरोक्नुस, अस्पताल जान दिनुस भनेको निहुँमा कुटपिट गरेका हुन । कार्कीले भनेका छन, ‘खुट्टा फ्याक्चर भएको विरामी आएको स्कुटी रोकेर चावी ताने, मैले विरामीलाई जान दिन अनुरोध गरें तर मलाई नै हातपात गरियो ।’ कार्कीलाई चोटपटक लागेको छैन । धकेलिएको र मुड्किले हात तथा टाउकोमा हानेको उनले बताए ।

आन्दोलनरत समूहको तर्फबाट विघटित प्रतिनिधिसभाका सदस्य एवम् नेकपा केन्द्रीय सदस्य गणेशकुमार पहाडी, नेकपा केन्द्रीय सदस्य कमलजंग राई, बाग्मति प्रदेशसभा सदस्य लेखनाथ दाहाल (राजन), बाग्मति प्रदेशसभा सदस्य वसन्त माझीले नेतृत्व गरेका थिए ।

यसैबीच नेकपा (ओली पक्ष) का नेता कार्कीमाथि भएको हातपातको विरोधमा ओली पक्षका कार्यकर्ताले नारावाजी समेत गरेका थिए । उनीहरुले दोषीमाथि कारवाहि गर्नुपर्ने, बन्द खुला गर्नुपर्ने लगाएतका माग राखेका थिए ।

कुनै आपतकालिन सवारी साधनमा रोक नलगाईएको आन्दोलनका अगुवा नेता गणेशकुमार पहाडीले दावी गरेका छन । बाटोमा कुनै व्यक्ति नरोकिएको उनले बताए ।

दुवै पक्षको विवाद बढ्न थालेपछि स्थानीय प्रशासनले त्यसलाई न्युन गर्ने प्रयास गरेको छ । जसको फलस्वरुप ओली पक्षका नेता प्रदीप कटुवालले आफ्ना कार्यकर्तालाई सडकबाट जिल्ला प्रशासन कार्यालय तर्फ लगेका थिए । उनले झडपको स्थितिलाई न्युन गर्न कार्यकर्तालाई आन्दोलन स्थलबाट हटाउँदै प्रमुख जिल्ला अधिकारीसमक्ष लगेका थिए ।

नेता कार्कीलाई हातपात गर्ने नेकपा (प्रचण्ड माधव) पक्षका नेता विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दिईएको नेकपा (ओली) पक्षका नेता प्रदीप कटुवालले बताए । उता जिल्ला प्रहरी कार्यालयका एसपी आभुषण तिम्सिनाले भने आफुहरुकोमा उजुरी नआएको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

उद्योग वाणिज्य संघले ग¥यो बन्दको विरोध

Next Post

आमहड्तालको असर : बजार, यातायात र स्कुलमा

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied