• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पत्रकार महासंघ सिन्धुलीले अग्रज पत्रकारलाई सम्मान गर्ने

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
माघ १५, २०७७
in Featured, Province 3, Society
0

Share via:

98 Shares
  • Facebook 98
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीले सिन्धुली जिल्लाका अग्रज पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । माघ १९ गते हुने महासंघको १५ औं साधारणसभा तथा एघारौं अधिवेशनका अवसरमा जिल्लाका अग्रज पत्रकारहरुलाई सम्मान गर्ने भएको हो ।

सिन्धुली जिल्लामा जन्मेर नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष भईसकेका पत्रकारहरु हरिहर विरहि, सुरेश आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्वारिका काफ्ले, आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) का केन्द्रीय अध्यक्ष डण्ड गुरुङ लगाएतका पत्रकारलाई सम्मान गर्ने भएको हो । यस्तै महासंघका प्रदेश सचिव राजन गाउँले, अकोरावका केन्द्रीय सदस्य टिकाजंग थापा, अकोरावका बाग्मति प्रदेश अध्यक्ष कृष्णहरि घिमिरे लगाएतका पत्रकारहरुलाई सम्मान गर्ने भएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

बुधबार सिन्धुलीमाढीमा बसेको महासंघ जिल्ला कार्यसमितिको बैठकले शाखाका पूर्व अध्यक्षहरु शेषराज दाहाल, लिलानाथ घिमिरे, गणेश काफ्ले, शंकर सौगात, राजकुमार कार्की, सञ्जय कुमार दाहाल, श्यामहरि अधिकारी, मिनकुमार दाहाललाई पनि सम्मान गर्ने निर्णय गरेको छ ।

यस्तै शाखालाई सहयोग गर्ने कमलामाई नगरपालिका, कमलामाई नगरपालिका वडा नं. ५ र ६ को कार्यालय र समाजसेवी उज्जलविक्रम थापालाई सम्मान गर्ने भएको महासंघका सचिव विदुर पौडेलले बताए । बैठकले अधिवेशन तयारीका लागि विभिन्न समितिहरु बनाई कामको बाँडफाँड समेत गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरियो

Next Post

सञ्चालन भएको दुई वर्षपछि ग्लोवल आईएमई बैंकको शाखा उद्घाटन

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied