• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरियो

बिमला पाण्डे by बिमला पाण्डे
माघ १४, २०७७
in Featured, Health, Province 3
0

Share via:

610 Shares
  • Facebook 610
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमा बुधबारदेखि कोभिड १९ को भ्याक्सिन कोभिड शिल्ड लगाउन सुरु गरिएको छ । भारत सरकारले नेपाललाई बिहिबार अनुदान सहयोग स्वरुप १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएसँगै सिन्धुलीमा बुधबारदेखि खोप लगाउन सुरु गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट ७ वटै प्रदेशमा खोप अभियानको सुरुवात गरेसँगै सिन्धुलीमा पनि खोप लगाउन सुरु गरिएको हो । स्वास्थ्य कार्यालय सिन्धुलीले सिन्धुली अस्पतालमा खोप केन्द्र राखि खोप लगाउन सुरु गरेको हो ।

सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेललाई खोप लगाएर जिल्लामा खोप अभियान सुरु गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयम् सेविका, एम्बुलेन्स चालकहरु, सरसफाई कर्मचारी शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी सहित १ हजार ५ सय जनालाई खोप लगाइने भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।

स्वास्थ्य कार्यालयले ३ जना खोप कर्मचारी खटाएर दैनिक ३ सयका दरले खोप लगाउने गरि ५ दिनको कार्य तालिका बनाएको छ । जिल्ला खोप समितिको माघ १३ गते बसेको बैठकको निर्णय अनुसार खोप लगाउन सुरु गरिएको शाहले बताएका छन । उनका अनुसार जिल्लामा १५० भाइल खोप आएको छ । एक भाइलमा १० डोज खोप हुन्छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पहिलो चरणमा खोप लगाउनका लागि जिल्लामा १ हजार ६ सय ९२ जनाको सूचि तयार गरिएको छ । खोप लगाउँदा समस्या आउन सक्ने भएकाले आधाघण्टा स्वास्थ्यकर्मीकै निगरानीमा बस्नका लागि आराम कक्षको समेत व्यवस्था गरिएको छ । कसैलाई समस्या आएमा निःशुल्क उपचारका लागि स्वास्थ्यकर्मीको व्यवस्था समेत गरिएको छ ।

कोभिडको खोप लगाईसकेपछि अस्पताल विकास समितिका अध्यक्ष पोखरेलले नडराएर खोप लगाउन आग्रह गरेका छन । नयाँ खोप भएकाले मनमा डर हुन सक्छ भन्ने लागेर आफुले पहिले खोप लगाएको बताए ।

जिल्ला खोप व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले परिक्षण सफल भई लगाउन थालिएको खोप भएकाले नडराई लगाउन सबैलाई आग्रह गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीगढी रानीदरबारको पुनःनिर्माणको ठेक्का स्वीकृत

Next Post

पत्रकार महासंघ सिन्धुलीले अग्रज पत्रकारलाई सम्मान गर्ने

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied