• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सञ्चालन भएको दुई वर्षपछि ग्लोवल आईएमई बैंकको शाखा उद्घाटन

बिमला पाण्डे by बिमला पाण्डे
माघ २०, २०७७
in Business, Featured, Province 3
0

Share via:

63 Shares
  • Facebook 63
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमा शाखा सञ्चालनमा आएको २ वर्षमा ग्लोवल आईएमई बैंकको शाखा औपचारिक रुपमा मंगलबार उद्घाटन गरिएको छ । आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालको उपस्थितिमा बैंकको शाखा उद्घाटन गरिएको हो । बैंकको उद्घाटन जिल्ला समन्वय समितिका संयोजक शंकरराज बर्मा तिवारीले गरेका छन । उनले बैंकको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष ढकालले बैंकको नेटवर्क ठूलो भएको र गुणस्तरीय सेवा प्रवाह बैंकको पहिलो प्राथमिकता रहेको बताए । उनले बैंकले स्थानीय व्यवसायीहरुको साथि र सरकारी कारोवारको वैंकका रुपमा आफुलाई चिनाउन भूमिका खेल्ने बताए । ग्लोवल आईएमई बैंकले नेपाल सरकारका नीति नियमलाई पछ्याउँदै सेवालाई प्रभावकारी बनाउन तर्फ ध्यान दिएको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनले कोरोनाका कारण समयमा उद्घाटन नभएको बैंकको शाखा कोरोना कहरमा न्युनता आएपछि उद्घाटन गरिएको बताएका छन । उक्त बैंकको शाखा सबै जिल्लामा पु¥याउने लक्ष्य रहेको र ३ वटा जिल्लामा शाखा विस्तार हुन बाँकी रहेको समेत ढकालले जानकारी दिए । सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन लागि पर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले ग्लोवल आईएमई बैंक नेपालको उत्कृष्ट बैंकका रुपमा स्थापित हुने गरी काम गर्न सुझाव दिए । यस्तै उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेश वैदारले ग्लोवल आईएमई बैंक व्यवसायी मैत्री हुन आवश्यक रहेको बताए । उनले जिल्लाका बैंकहरु डिजिटाइजेसनमा जानुपर्ने आवश्यकता रहेको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पत्रकार महासंघ सिन्धुलीले अग्रज पत्रकारलाई सम्मान गर्ने

Next Post

सिन्धुलीमा व्यवसायी सहकार्य गर्ने वरिष्ठ उपाध्यक्ष ढकालको घोषणा

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied