• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सिन्धुली चिसापानीको जुनारमा क्युआर कोर्डको प्रयोग

बिमला पाण्डे by बिमला पाण्डे
पुस १९, २०७७
in Business, Featured, Province 3
0

Share via:

235 Shares
  • Facebook 235
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली / गोलञ्जोर गाउँपालिका वडा नं. ५ चिसापानीको जुनारमा क्युआर कोर्डको प्रयोग गरिएको छ । यहाँको सहकारी मार्फत उत्पादन भएको जुनार लेवलिङ, प्याकेजिङमा क्युआर कोर्डको प्रयोग गरि बजारमा लगिएको छ । बजारलाई व्यवस्थित गर्न र गुणस्तरीयतामा उठ्ने प्रश्नलाई कम गर्न यो प्रविधिको सुरुवात गरिएको हो । गोलञ्जोरको चिसापानीमा रहेको चिसापानी जुनार उत्पादन कृषि सहकारी संस्थाबाट यो प्रविधिको प्रयोग गरिएको छ ।

बजारीकरणलाई व्यवस्थित गर्न, पारदर्शिता कायम गर्न र त्यसको गुणस्तरीयतालाई जाँच्न सहज बनाउन पनि यो प्रविधिको प्रयोग गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन सिन्धुलीका बरिष्ठ कृषि अधिकृत देवराज अधिकारीले बताए । उनका अनुसार बजारीकरणमा सहजीकरण गर्न सूचना प्रविधिको प्रयोग गरिएको उनले बताएका छन ।

यो प्रविधिको प्रयोगमा सहजीकरण ग्रिन ग्रोथ ग्रुपले गरेको छ । पहिलो चरणमा चिसापानी सहकारीका ३४ वटा बगैंचालाई यो प्रविधिमा समावेश गरिएको छ । क्युआर कोर्डमा समावेश भएका बगैंचाको जुनार टिपेको मिति, प्याकेजिङ मिति, कति दुरी पार गरेर आएको हो ? कहाँबाट आएको हो ? कति उचाईमा फलेको हो ? यी सबै विवरण उपभोक्ताले मोवाईलबाट क्युआर कोर्ड स्क्यान गरेर हेरेपछि थाहा पाउने छन । ‘मोवाईलबाट क्युआर कोर्ड स्क्यान गरेपछि जुनारको बारेमा सबै जानकारी हुने छ यसले उपभोक्ता ठगिने सम्भावना पनि कम सम्भावन हुन्छ,’ ग्रिन ग्रोथ गु्रपका सौरभ ढकालले भने ।

उनका अनुसार यो प्रविधिको प्रयोग गरि गोलञ्जोरको चिसापानीको जुनार ७ मेट्रिक टन काठमान्डौ, दमौली, हेटौडा र चितवनमा बजारीकरण गरि सकिएको छ । यसले अन्तर्राष्ट्रिय बजारमा समेत विश्वास जमाउन सक्ने बताईएको छ । यो प्रविधिमा इन्ट्री भएको जुनारको मिति पुन : सच्चाउन सकिदैन ।

व्लग व्लगको सबै खाले सूचना अटाउने गरि सफ्टवेयरको व्यवस्था गरिएको छ । आगामी वर्षमा फूल फुल्ने समयदेखि जुनारमा प्रयोग भएका मल, औषधि लगाएतका विवरण समेत सफ्टवेयरमा इन्ट्री गरिने भएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

किसानले जुनार बगैंचाबाट जुनार टिपेपछि, प्याकिङ र लेभलिङ गरेपछि इन्ट्री गर्न सक्ने व्यवस्था गरिएको छ । यो प्रविधिमा ‘जुनारले बगैंचाबाट कति दुरी पार ग¥यो ?! भन्ने कुरा पनि कोर्ड स्क्यान गरेपछि थाहा हुने छ । यो प्रविधिको प्रयोगले बजारीकरणमा गुणस्तरीयतामा आउने प्रश्न कम हुने ढकालले बताए ।

सहकारीका अध्यक्ष योगेन्द्र थापाका अनुसार २० टन जुनार बजारमा पठाएकोमा ७ टनमा लेवलिङ, प्याकेजिङमा क्युआर कोर्डको प्रयोग गरिएको छ । यो प्रविधि नेपालको कृषि क्षेत्रमा नयाँ र पहिलो पटक प्रयोग भएको प्रविधि मानिएको छ । यो कोर्डको प्रयोगपछि धेरैले यसको प्रयोगको बारेमा चासो व्यक्त गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन सिन्धुलीका वरिष्ठ कृषि अधिकृत देवराज अधिकारीले बताए ।

यसैबीच आइतबार जुनार सुपरजोन सिन्धुलीले चिसापानी जुनार उत्पादन कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा लेवलिङ प्याकेजिङ र ग्रेडिङका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख शंकरराज बर्मा तिवारीले सहकारीका अध्यक्ष योगेन्द्र थापालाई ९ लाख ३४ हजार बरावरको सामग्री हस्तान्तरण गरेका हुन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

प्रहरीले ११२ विघा क्षेत्रफलमा लगाईएको गाँजा फाँड्यो

Next Post

सरकारले तोकेकै समयमा निर्वाचन गर्छ, तयारीमा लाग्नुस : उपप्रधानमन्त्री पोखरेल

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied