• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सरकारले तोकेकै समयमा निर्वाचन गर्छ, तयारीमा लाग्नुस : उपप्रधानमन्त्री पोखरेल

बिमला पाण्डे by बिमला पाण्डे
पुस २२, २०७७
in Featured, Politics, Province 3
0

Share via:

90 Shares
  • Facebook 90
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेकै समयमा निर्वाचन हुने बताए । नेकपा सचिवालय सदस्य समेत रहेका पोखरेलले बुधबार विहान सिन्धुलीमा अगुवा कार्यकर्तासँगको भेटघाटमा सरकारले तोकेकै समयमा निर्वाचन गर्नका लागि तयारी गरिरहेकाले त्यसको तयारी गर्न निर्देशन समेत दिएका छन ।

‘संसद विघटनका विषयमा प्रधानमन्त्रीले आफ्नो तर्फबाट सर्वोच्चलाई जवाफ दिइसक्नुभएकाले ताजा जनादेशमा जान अदालतले रोक नलगाउने उनले बताए । उनले भने, ‘ताजा जनादेशमा जाने कुरामा अदालत दायाँ बायाँ हुन्छ भन्ने मलाई लाग्दैन ।’

धनुषा हुँदै रामेछाप जाने क्रममा सिन्धुलीमाढीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेता कार्यकर्तासँग भेट गर्दै पोखरेलले घोषणा गरेकै मितिमा मध्यावधि चुनाव हुनेमा दुविधा नपाल्न आग्रह गरेका हुन ।

प्रधानमन्त्रीले निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोग र ४ वटै सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको पनि उनले बताए । ‘बैशाख १७ र २७ गतेका लागि निर्वाचन मिति घोषणा भएको छ, मिति घोषणा लगत्तै प्रधानमन्त्रीले ४ वटै सुरक्षा निकाय र निर्वाचन आयोगसँम छलफल गर्नुभएको छ, उहाँहरू पूर्ण रूपमा चुनावी तयारीमा लागिसक्नु भएको छ, निर्वाचनमा जे जे परिणाम आउँछ, त्यो स्वीकार गर्दै अघि बढ्नुपर्छ,’ पोखरेलले भने ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

‘जनमतमा जाँदा सहि गरेको भए जनताले पुरस्कृत गर्ने र गलत गरेको भए दण्ड दिने छन ।’ नेकपा एकीकरण राष्ट्रिय आवश्यकता, जनता र कार्यकर्ताको चाहनामा भएको उनले बताए । राष्ट्रिय अस्थिरतालाई हटाई विकास निर्माणमा एकतावद्ध हुन पार्टी एकता भएको पनि उनले बताए ।

विकासका सम्भावना बढ्छन, संमृद्धिको सपना पुरा हुन्छन, रोजगारी बढ्छ भन्ने थियो पार्टीभित्रको एकताले पुरा गर्न नसकेको उनले बताए । उनले ‘नेकपाभित्र भ्रुणमा समस्या थिए, हुर्केर विस्फोट भएको हो ।’ पोखरेलले कार्यकर्तालाई गाली गलौजमा नउत्रन र वास्तविक कुरा जनतामाझमा लान निर्देशन समेत गरेका छन । ‘अहिले गालीगलौज गर्ने बेला हैन, वास्तविक कुरा जनतामाझ लाने बेला हो । संयमित भएर चुनावी अभियानमा जानुस्’ उनले भने ।

पार्टी कार्यकर्ताको ‘पार्टीको चुनाव चिह्न के हुन्छ ?’ भन्ने प्रश्नको जवाफ दिदै पोखरेलले पार्टी नेकपा नै रहने र चिन्ह सूर्य नै हुने बताएका छन । उनले केपी ओलीको नेतृत्वको नेकपाले नै चुनाव चिन्ह सूर्य प्राप्त गर्ने दावी गरे । उनले भने, ‘ढुक्क हुनुहोस, जहाँ केपी ओली, त्यहाँ नेकपा, जहाँ नेकपा, त्यहाँ सूर्य चिन्ह ।’

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुली चिसापानीको जुनारमा क्युआर कोर्डको प्रयोग

Next Post

कमलामाईका मेयरले दिए संग्रहालयलाई सिन्धुलीगढी युद्धकालिन हतियार

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied