• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

शिक्षक अपहरण काण्ड, धरौटीमा छुटेपछि पार्टी परित्यागको घोषणा

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर २२, २०७७
in Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । तिनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ निवासी भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई अपहरण गरेको आरोपमा पक्राउ परेकाहरुमध्ये ६ जना अदालतले मागेको धरौटी रकम तिरी सोमबार कारागार मुक्त भएका छन ।
गत भदौ १३ गते शिक्षक भण्डारीलाई अपहरण गरि बन्धक बनाएको आरोपमा पक्राउ परेका उनीहरुले अदालतमा धरौटी तिरी साधारण तारेखमा रिहा भएका हुन ।

उनीहरुलाई सिन्धुली जिल्ला अदालतले कार्तिक १९ गते जनही १५ हजार धरौटी माग गरेको थियो । धरौटी तिर्न नसकेपछि उनीहरु पुर्पक्षका लागि सिन्धुली कारागार चलान भएका थिए । उनीहरुलाई भदौ १४ गते प्रहरीले पक्राउ गरि मुद्दा चलाएको थियो ।
थुनामा रहेका मध्ये एक जना कारागार कार्यालय रामेछापमा रहेको र एकजना उपचारका क्रममा काठमान्डौमा रहेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताएका छन ।
अन्य ६ जनाले अदालतले तोकेको धरौटी तिरेपछि अदालतले साधारण तारेखमा छोडेको हो ।
विप्लब माओवादीका कार्यकर्ता रहेका उनीहरु विरुद्ध सिन्धुली जिल्ला अदालतमा संगठित अपराध, अपहरण तथा शरीर बन्धक र विस्फोटक पदार्थ मुद्दा चलिरहेको छ ।
अदालतले धरौटीमा छोडेपछि स्थानीय प्रशासनमा उनीहरुले विप्लव माओवादी छोडेको र साधारण जीवन विताउने घोषणा गरि आत्म समर्पण गरेका छन ।

यसरी विप्लव माओवादी छोड्ने र धरौटी तिरी रिहाई हुनेमा दुधौली नगरपालिका १३ सिन्धुलीका ३० वर्षिय रञ्जन लामा भनिने लोक बहादुर तामाङ, उदयपुर कटारी नगरपालिका १० का १९ वर्षिय डिकपल भन्ने विवेक थापा, उदयपुर कटारी नगरपालिका ९ का २५ वर्षिय कल्याण भनिने दल बहादुर खत्री, इलाम फाकफोकथुम गाउँपालिका वडा नं. ५ का २० वर्षिय धन बहादुर श्रेष्ठ, भोजपुर पौवादुम्बा गाउँपालिका ४ का १८ वर्षिय सुशान्त भन्ने सुन्दर राई र ताप्लेजुङ मिकवाखोला गाउँपालिका १ का १८ वर्षिय वर्षिय चट्टान भन्ने पूर्ण शेपा रहेका छन ।
भदौ १३ गते पक्राउ परेकी सुनसरी धरान उपमहानगरपालिका वडा नं. ६ की २० वर्षिय शिखा भन्ने प्रतिमा परियार र दुधौली १३ बस्ने ४९ वर्षिय रुद्र बहादुर राउत भने थुनामै रहेका छन । परियार कारागार कार्यालय रामेछापमा रहेका र राउत विरामी परेकाले उपचारका लागि काठमान्डौ पठाईएको पाण्डेले बताएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सार्वजनिक सेवा र भौतिक पूर्वाधार अपांगमैत्री नभएको गुनासो

Next Post

‘हिंसा अन्त्यका लागि महिला पुरुष सहकार्य आवश्यक’

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied