• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सार्वजनिक सेवा र भौतिक पूर्वाधार अपांगमैत्री नभएको गुनासो

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर १८, २०७७
in Featured, Province 3, Society
0

Share via:

19 Shares
  • Facebook 19
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका ५ का विश्वलाल थिङ शारीरिक अपांग हुन । उनी सवारी दुर्घटनामा परि अपांग भएका हुन । ह्विल चियरको माध्यमबाट हिडडुल गर्छन । उनले शरीर सुहाउँदो ह्वील चियर वा सवारी साधन पाएका छैनन । उनी सरकारी कार्यालयहरुमा जाँदा ह्विल चियर जाने भौतिक संरचना नपाउने, शौचालयसम्म ह्विल चियर नपुग्ने, अपांगमैत्री शौचालय नहुने, कार्यालयका कर्मचारी वा हाकिमलाई भेट्न समस्या हुने गरेको बताए ।

उनका अनुसार कार्यालयहरुमा सेवा प्रवाह नै अपांगता मैत्री छैन र भौतिक संरचना अपांगको पहुँचमा नहुने समस्या रहेको छ । स्वास्थ्य उपचारका लागि अस्पतालमा जाँदा समेत दोभासे वा भौतिक संरचनाका कारण काम नहुने गरेको छ ।
यस्तै सिन्धुली बहिरा संघ सिन्धुलीका अध्यक्ष घन बहादुर थापा कान सुन्दैनन । उनी बोल्न पनि सक्दैनन । उनलाई सरकारी सेवा लिन होस वा विद्यालय, बैंक होस वा अस्पताल जहाँ गए पनि सञ्चार गर्न समस्या छ । ती सार्वजनिक स्थलमा दोभाषे नहुदा सञ्चार गर्न समस्या हुने गरेको र सेवा प्राप्त गर्न समेत कठिन भएको उनले बताए । उचित सञ्चारको अभावले सुस्त मनस्थितिका व्यक्तिलाई सेवा प्राप्त गर्न कठिन भएकाले तत्काल सबै कार्यालयमा दोभाषेको व्यवस्था हुनुपर्नेमा उनले जोड दिए ।
उनीहरु जस्तै सिन्धुलीमा रहेका अपांगता भएका व्यक्तिहरुले जिल्लाका सरकारी कार्यालयहरु, सार्वजनिक भौतिक सम्पत्तिहरु र सार्वजनिक सेवाहरु अपांगता मैत्री नभएको गुनासो गरेका थिए । सिन्धुली अपांग महिला संघ सिन्धुलीले २९ औं अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा आयोजना गरेको अपांगमैत्री भौतिक संरचना र पहुँच सम्बन्धि अन्तक्र्रियामा सहभागि अपांगता भएका व्यक्तिहरुले सार्वजनिक स्थलमा हिड्न, सबैको पहुँचमा पुग्न सहयोग सामग्री र भौतिक संरचना आवश्यक रहने बताएका थिए ।
अपांग महिला संघ सिन्धुलीका अध्यक्ष दिपा देवकोटाले भौतिक संरचनालाई व्यवस्थित गर्नका लागि सरकारले अपांगतामैत्री भौतिक संरचना निर्माणमा कडाई गर्नुपर्ने र अपांगता भएका व्यक्तिका समस्यालाई बुझ्न सोंच परितर्वतन हुनुपर्ने बताईन ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकरराज तिवारी बर्माले भौतिक संरचनाहरु अपांगता मैत्री बन्नुपर्नेमा जोड दिए । उनले सबै स्थानीय सरकारले अपांगतामैत्री भौतिक संरचना निर्माणमा कडाई गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै कमलामाई नगरपालिका सिन्धुलीका उपप्रमुख मञ्जु देवकोटाले अपांगतामैत्री, बालमैत्री र महिला मैत्री संरचना बनाउन सहजीकरण गर्न नगरपालिकाका योजना तथा नक्सा शाखालाइृ अनुरोध गरिएको बताईन । उनले नगरपालिकाको भौतिक संरचना अपांगमैत्री नभएको र संरचना र सेवा प्रवाह अपांगमैत्री बनाउन छलफल भईरहेको बताईन ।
यस्तै प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जिल्लाका सबै सरकारी कार्यालयहरु अपांगमैत्री नभएकाले भौतिक संरचना अपांगमैत्री बनाउन कार्यालय प्रमुखहरुको नियमित बैठकमा निर्देशन दिने बताए । दिपा देवकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

एक स्थानीय तह एक अस्पताल : दुधौलीमा शिलान्यास, लाम्पानटारमा उद्घाटन

Next Post

शिक्षक अपहरण काण्ड, धरौटीमा छुटेपछि पार्टी परित्यागको घोषणा

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied