• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा कोरोनाका कारण पहिलो मृत्यु, उपचारका क्रममा एक महिलाको ज्यान गयो

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक १६, २०७७
in Featured, Health, Province 3
0

Share via:

353 Shares
  • Facebook 353
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कोभिड १९ अर्थात कोरोना भाईरसका कारण सिन्धुलीमा एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ उनको मृत्यु भएको अस्पतालले जनाएको छ । कमलामाई नगरपालिका वडा नं. ६ की ८३ वर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

फोटो सौजन्य : वर्द बहादुर गण, सिन्धुली

कोरोना संक्रमणका कारण सिन्धुलीमा भएको पहिलो मृत्यु हो । उनलाई परिवारले उच्च ज्वरो र स्वास प्रस्वासमा समस्या आएपछि शुक्रबार उपचारका लागि धुलिखेल अस्पतालमा लगेको थियो । अस्पतालले उपचार सम्भव नभएपछि कोभिड परिक्षणका लागि स्वाव संकलन गरि विरामी फिर्ता पठाएको थियो ।

विरामीलाई शनिबार राती १० बजे सिन्धुली अस्पतालको आपतकालिन कक्ष (इमर्जेन्सी) मा भर्ना गरि उपचार गरिएको थियो । उपचारका क्रममा रहेकी उनको मृत्युको २ घण्टा अगाडि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

महिलाको आपतकालिन कक्षमा मृत्यु भएपछि आइतबार साँझदेखि सोमबार विहानसम्मका लागि आपतकालिन कक्षबाट सेवा नदिईने भएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले बताए । उनका अनुसार आपतकालिन कक्ष निर्मलीकरण गरेपछि सेवा सुचारु गरिने छ ।

यस्तै मृतक महिलाको शव नेपाली सेनाको वर्द बहादुर गणले कमलामाई नगरपालिका वडा नं. ७ को बुका पुल नजिकै व्यवस्थापन गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कोभिड नियन्त्रण गर्न संक्रमितका घरमा स्टिकर, कमलामाईबाट अभियान थाल्ने निर्णय

Next Post

मंगलबार ११ जनामा कोरोना संक्रमण देखियो

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied