• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

आयोगद्वारा कारागारको द्रुत अनुगमन, कैदी बन्दीमा कोभिडको असर नपरोस : आयोग सदस्य पाठक

बिमला पाण्डे by बिमला पाण्डे
अशोज २२, २०७७
in Featured, Health, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली / राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले कोभिडका कारण कारागारमा रहेका कैदी बन्दीहरु समस्यामा पर्न नहुने बताएका छन । उनले कारागारमा रहेका कैदी बन्दीमा कोभिड १९ को असर नपर्ने गरि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन जिल्ला प्रशासन कार्यालय तथा कारागार कार्यालय सिन्धुलीलाई अनुरोध गरेका छन ।

जिल्लामा कोभिडमा मानवअधिकारको अवस्थाको बारेमा सरोकारवालासँग छलफल गर्दै पाठकले यस्तो निर्देशन गरेका हुन । कारागारमा कोभिड १९ को असर तथा मानवअधिकारको अवस्थाको द्रुत अनुगमन गर्न जिल्लामा आएका पाठकले स्वास्थ्यको अधिकार र खाद्यान्नको अधिकारलाई सुरक्षित गर्ने गरि काम गर्न जिल्लाका सरोकारवालालाई अनुरोध गरेका छन ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जिल्लामा कोभिड १९ नियन्त्रणमा भएका प्रयास, कारागारको अवस्था, स्वास्थ्यमा भएका चुनौती लगाएतका विषयमा जानकारी गराएका थिए ।

यस्तै जिल्ला न्यायाधिवक्ता गोविन्द गौलीले वयाल लिदा भर्जुअल तथा छुट्टै वयान लिने व्यवस्था गरेको, दुरी कायम गरि गरिने गरेको, अदालतबाट म्याद लिदा भर्जुअल माध्यमबाट गरिएको लगाएतका सुरक्षाका उपाय अपनाईएको बताए । उनले हत्या, बलात्कार, लागु औषध लगाएतका जघन्य अपराध बाहेकका मुद्दालाई कोभिडको समयमा थुनामा नपठाई तारेख तथा धरौटीमा छोड्ने गरेको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख रञ्जु सिग्देलले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर हिरासतमा राखिने, अदालत र सरकारी वकिलमा लगिने भए पनि हिरासतमा आइसोलेसन नहुदा कोहि विरामी परेमा समस्या हुने बताईन ।

उनले जिल्लामा मानसिक समस्या भएका सडक महिलाहरुको उद्धार र व्यवस्थापन चुनौती बनेको बताईन । उनले १० महिनामा ११ जना महिलाहरुको व्यवस्थापन भएको बताउँदै उनीहरुको व्यवस्थापन कोभिडमा चुनौती बनेको बताईन । लकडाउन खुकुलो भएसँगै मुद्दाहरु आउने क्रम बढेकाले हिरासतमा जोखिम बढेको समेत बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पाठकले जिल्लाका सुरक्षा प्रमुख, कारागार प्रमुख, पत्रकार, मानवअधिकारकर्मी, जिल्ला न्यायाधिवक्ता, बार यशोसियसन लगाएतसँग जिल्लामा कोभिडमा भएका राम्रा कामहरु, आगामी योजना, संक्रमणको अवस्था, चाडवाडमा कोभिडको जोखिम र व्यवस्थापन, सञ्चार क्षेत्रका समस्या, मानवअधिकार संरक्षणमा भएका काम, अदालती न्यायीक प्रक्रिया, कैदी बन्दीको अवस्थाका बारेमा छलफल गर्नुका साथै कारागारको अनुगमन समेत गरेका छन ।

यो अवसरमा पाठकले आयोगले २० दिनदेखि देशका २७ वटा कारागारको अनुगमन गरिसकेको समेत जानकारी दिए ।

कारागार कार्यालयमा कैदी जीवन विताई रहेका निरोज माझीले ६० रुपैंयाको दैनिक सिदाले कैदी बन्दीलाई नपुग भएको, कोभिडमा स्वास्थ्यका सबै मापदण्ड पालना भएको भए पनि पिसिआर परिक्षण गर्न असम्भव भएको, फैसला समयमा नहुदा पुर्पक्षमा धेरै लामो समय बस्नु परेको, कैदी बन्दी धेरै भएकाले सामाजिक दुरी कायम गर्न नसकिएको लगाएतका गुनासा गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

डा. केसीको समर्थनमा मैनबत्ति प्रज्वलन

Next Post

सेञ्चुरी बैंकका कर्मचारीमा कोरोना संक्रमण, दुधौली नगरपालिका भित्रका सबै सेवा बन्द

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied