• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बालिका बलात्कारको आरोपमा दाजु भाई पक्राउ

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ ९, २०७७
in Featured, Society
0

Share via:

39 Shares
  • Facebook 39
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । छ वर्षिय बालिका बलात्कार गर्ने १५ र १७ वर्षिय दाजुभाई पक्राउ परेका छन । दुधौली नगरपालिका वडा नं. १३ की बालिकालाई बलात्कार गरेको आरोपमा उनीहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

आइतबार दिउँसो कोहि नभएको अवस्था पारी घर नजिकै रहेको गोठमा लगि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय डकाहाले उनीहरुलाई पक्राउ गरि मंगलबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बुझाएको हो ।

पीडित बालिकाको सिन्धुली अस्पतालमा स्वास्थ्य परिक्षण गरिनुका साथै पीडित परिवारले दिएको जाहेरी समेत दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनका अनुसार अभियुक्त बालकहरुलाई हिरासतमा रहेको बालबालिका कक्षमा राखि अनुसन्धान सुरु गरिएको छ । बालिकालाई दाजुभाईले पटक पटक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मदिरा बनाउने मर्चा बरामद गरि नष्ट गरियो

Next Post

कमलामाईले थप्यो लकडाउन, पसल खोल्ने समय विहान १० बजेसम्म

सम्बन्धित खबरहरु

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

ढुंगाले लागेर एक जना गम्भिर घाईते
Featured

ढुंगाले लागेर एक जना गम्भिर घाईते

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना
Business

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा
Education

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

गाँजा सहित एक जना पक्राउ

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस
Featured

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस

जंगली च्याउ खाँदा ६ जना विरामी
Featured

जंगली च्याउ खाँदा ६ जना विरामी

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए
Education

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied