• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

जनशक्ति र बजेटको कमीले आईसियु चलाउन समस्या

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
साउन १, २०७७
in Featured, Health
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली अस्पताललाई कोरोना अस्पतालका रुपमा प्रदेश सरकारले विकास गर्ने घोषणासँगै केन्द्रीय सरकाले अस्पतालमा आईसियु बनाउन आएको रकमले अस्पतालले आईसियु सञ्चालनको तयारी गरेको छ । तर आवश्यक जनशक्ति र आईसियु सञ्चालनका लागि लाग्ने अक्सिजन प्लान्ट निर्माण गर्न बजेटको कमी भएपछि आईसियु सञ्चालनमा आउन सकेको छैन ।

अस्पतालले जनाए अनुसार उक्त अस्पतालमा ३ वेडको आईसियु निर्माणका लागि स्वास्थ्य मन्त्रालयबाट १ करोड बजेट आएको थियो । उक्त बजेटबाट आईसियुमा आवश्यक वेड, इसिजी मेसिन, एक्सरे मेसिन, विरामी हेरचाह गर्ने मनिटर लगाएतका सामग्रीहरु खरिद भईसकेका छन भने अक्सिजन प्लान्टका लागि वाईरिङ लगाएतका काम भएका छन ।
अब अस्पतालमा आईसियुका लागि दक्ष जनशक्ति र अक्सिजन प्लान निर्माणका लागि रकम नहुदा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन लक्ष्मण खड्काले बताए । उनका अनुसार अक्सिजन प्लान्ट बनाउनका लागि सानोमा ५५ लाख देखि ठूलोमा एक करोडसम्म लगानी लाग्न सक्ने अनुमान गरिएको छ ।
मेडिकल सुपरिटेन्डेन खड्काले नयाँ जनशक्ति भर्ना गर्ने वा भईरहेको जनशक्तिलाई तालिम दिई दक्ष बनाउने भन्ने विषयमा छलफल चलिरहेको बताए । आईसियु सञ्चालनमा ल्याउन सके अति जोखिममा रहेका विरामीलाई बचाउन सहज हुने पनि उनले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

बीस दिनमै बन्यो अप्रेशनपछि सुत्केरी राख्ने भवन

Next Post

सिन्धुलीमाढीका ६६ वर्षिय पुरुषमा कोरोना पोजेटिभ

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied