• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बीस दिनमै बन्यो अप्रेशनपछि सुत्केरी राख्ने भवन

बिमला पाण्डे by बिमला पाण्डे
साउन १, २०७७
in Featured, Health
0

Share via:

263 Shares
  • Facebook 263
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली अस्पतालमा सुत्केरी हुने महिलाहरुलाई राख्नका लागि नयाँ भवन निर्माण गरिएको छ । ९ वटा वेड अटाउने गरि उक्त भवन निर्माण गरिएको हो । जसमा हाल ७ वटा वेड राखि सकिएको छ ।

दैनिक १० जनासम्म महिलाहरु सुत्केरी हुने उक्त अस्पतालमा वेडको अभाव भएपछि नयाँ भवन निर्माण गरिएको हो । २० दिनमा उक्त भवन निर्माण गरिएको छ । अस्पतालको प्रसुति कक्षमा अप्रेशन गरिने सुत्केरी महिलाहरुलाई राख्नका लागि उक्त भवन निर्माण सम्पन्न गरिएको हो ।
स्वास्थ्य मन्त्रालयको १३ लाख, उर्मिला थापाबाट प्राप्त रकम २ लाख, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघबाट प्राप्त १ लाख र विजय कुवरबाट प्राप्त २० हजार रकमबाट भवन निर्माण गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।
भवन सम्पन्न गर्दा १६ लाख ३८ हजार रुपैंया भ्याट सहित लागत लागेको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए । उनले भोलीदेखि नवनिर्मित भवनबाट सुत्केरी महिलाले सेवा पाउने बताए । सुत्केरी महिलालाई राख्ने ठाउँ अभावका कारण जिल्ला बाहिरका अस्पतालमा पठाउनुपर्ने बाध्यता आएपछि भवन निर्माण गरिएको पोखरेलले बताए ।

उक्त भवनका लागि आवश्यक वेड तथा अन्य सामग्री, उपकरणहरु गरि १० लाख बराबरको सामान कमलामाई नगरपालिकाले सहयोग गरेको छ । भवनको औपचारिक रुपमा विहिबार उद्घाटन गरिएको छ ।
कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीले औपचारिक रुपमा भवन उद्घाटन गरि सेवा सुचारु गरेका हुन । भवनको उद्घाटन गर्दै मेयर खत्रीले सिन्धुलीका अधिकांश विपन्न महिलाहरुले स्वास्थ्य सेवा पाउने अवस्था सृजना गर्न सेवा विस्तार तथा सिन्धुली अस्पताललाई आवश्यक सहयोग गर्ने बताए ।
खत्रीले सिन्धुली अस्पतालको स्वास्थ्य सेवालाई व्यवस्थित गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

मरिणका एकजनामा भेटियो कोरोना संक्रमण

Next Post

जनशक्ति र बजेटको कमीले आईसियु चलाउन समस्या

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied