• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

हातेमालो साना किसान सहकारीको बजेट बक्तव्य : एम्बुलेन्स खरिद, स्वास्थ्य सेवादेखि यातायात सञ्चालनसम्म

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार ५, २०७७
in Business, Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । हातेमालो साना किसान कृषि सहकारी संस्थाले २०७७/०७८ का लागि नीति तथा कार्यक्रम सहितको बजेट प्रस्तुत गरेको छ । सहकारीका अध्यक्ष राम बहादुर विश्वकर्माले सहकारीको ८ करोड २० लाखको बजेट सहितको कार्यक्रम प्रस्तुत गरेका हुन । अध्यक्ष विकले किसानलाई मल विउ उपलब्ध गराउने, सहकारी मार्फत उद्यमीहरु उत्पादन गरि कृषिमा रोजगारी सृजना गर्ने देखि एम्बुलेन्स खरिद, साना किसानलाई लक्षित गरि स्वास्थ्य सेवा सञ्चालन गर्ने देखि यातायात सेवा सञ्चालन गर्ने सम्मको कार्यक्रम प्रस्तुत गरेका छन ।

सहकारीले संस्थाको दिर्घकालिन तथा बहुवर्षिय योजना अन्तर्गत ३ वर्षभित्र एम्बुलेन्स सेवा, ५ वर्ष भित्र स्वास्थ्य सेवा र ४ वर्ष भित्र यातायात सेवा दिने गरि कार्यक्रम तय गरेको छ । यस्तै २ वर्षभित्र कोल्ड रुम स्थापना गर्ने, कृषि ढुवानी सेवा सुरु गर्ने, ३ वर्षभित्र कृषि सूचना बैंक स्थापना गर्ने, ५ वर्षभित्र कृषि संग्रहालय स्थापना गर्ने गरि कार्यक्रम तय गरेको छ । जसका लागि ४५ हजार रुपैंया बजेट परियोजना विश्लेषणका लागि छुट्याईएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

सहकारीहरुले साधारणसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र सोहि साधारणसभाको म्यान्डेट अनुसार कार्यक्रम गर्ने नियमिततालाई तोड्दै सरकारको जस्तो गरि शुक्रबार साना किसान बजेट वक्तव्य जारी गरेको सहकारीले सहकारीका किसानलाई भैंसी फारम खोल्ने, माछा पाल्ने लगाएतका कार्यक्रम समेत तय गरेको छ ।
सहकारी भित्रका किसानका उत्पादनलाई बजारसम्म जोड्न चिस्यान केन्द्र निर्माण गर्ने, दुध डेरीलाई व्यवस्थित गर्ने, सहकारीका सदस्यहरुको उत्पादनलाई बजारसम्म ल्याउन कृषि ढुवानी सेवा सञ्चालन गर्ने लगाएतका कार्यक्रम तय गरिएको छ ।
संस्थाका अध्यक्ष राम बहादुर वि.क.को अध्यक्षता एवम् वाग्मति प्रदेश सभा सदस्य विनोद खड्काको प्रमुख आतिथ्यतामा प्रस्तुत गरिएको बजेट बक्तव्यमा ५ सय ४८ जना किसानलाई उद्यमी बनाउने लक्ष्य लिईएको छ । यसियाली विकास बैंकको लगानीमा दुई वटा भैसी पालनका लागि फारम खोल्ने र ति फारमलाई २ करोड लगानी गर्ने, माछा पालनका लागि २० लाख लगानी गर्ने सहकारीले जनाएको छ ।
यस्तै सहकारीले सुत्केरी पोषण कार्यक्रम समेत लागु गर्ने भएको छ । सहकारीले सुत्केरी पोषण कार्यक्रमका लागि ५० हजार बजेट विनियोजन गरेको छ । सहकारीको कार्यक्षेत्रका सुत्केरी महिलालाई पोषण दिन जाँदा बच्चाको निशुल्क खाता खोल्ने र सुत्केरी आमाको खाता समेत खोल्ने गरि कार्यक्रम तय गरिएको छ । यस्तै सहकारीले पर्व र दर्द कोषको स्थापना गर्ने भएको छ । सहकारीको १ लाख विउपूजी र प्रत्येक सदस्यबाट १ सय रुपैंया उठाई पर्व र दर्द कोष स्थापना गरिने बजेटमा उल्लेख गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य विनोद खड्काले सिन्धुलीमा कृषि अनुदान दुरुपयोग भएको बताउँदै काम गर्ने सहकारी मार्फत मात्र लगानी गर्न आवश्यक रहेको बताए । किसानको आवश्यकतालाई मध्येनजर नगरि अनुदान दिदा कृषिको लगानी दुरुपयोग भएको उनले बताए ।
कार्यक्रममा कमलामाई नगरपालिका सिन्धुलीका उपमेयर मञ्जु देवकोटाले स्थानीय सरकारले राम्रो काम गरिरहेका सहकारीसँग नगरपालिका सहकार्य गरेर जान सक्ने बताईन । कमलामाई नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष महेशराज खतिवडाले सहकारीले पारदर्शिता र जवाफदेहितालाई ध्यान दिदै किसान लक्षित कार्यक्रम अगाडि ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डेले कृषि सहकारीले स्वास्थ्य र यातायात क्षेत्रमा कार्यक्रम बनाउँदा लक्ष्य र उद्देश्य नमिल्ने बताउँदै विषय बाहिर गरिने कार्यक्रमले राम्रा कामको आलोचना हुने बताईन । उनले विषय र उद्देश्यलाई ख्याल गरि कार्यक्रम बनाउन उचित हुने सुझाव दिईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

युवा लक्षित योजना बनाउन माग

Next Post

पुनः पिसिआर परिक्षण नहुदा आइसोलेसनमै, स्वाव संकलन गरि पठाईयो

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied