• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सुनकोशी गाउँपालिका बनायो व्यवसाय खोल्ने मापदण्ड

बिमला पाण्डे by बिमला पाण्डे
असार ५, २०७७
in Business, Featured, Health
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । सुनकोशी गाउँपालिका सिन्धुलीले गाउँपालिका भित्रका व्यापार व्यवसाय खोल्नका लागि मापदण्ड तय गरेको छ । शुक्रबार गाउँपालिकामा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले गाउँपालिकाले तय गरेको मापदण्ड भित्र रहेर व्यवसाय सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालको अध्यक्षतामा बसेको बैठकले ५, ५ दिनमा अनुगमन गर्ने गरि मापदण्डमा रहेर व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
मापदण्ड अनुसार व्यवसाय नगर्नेहरुको व्यवसाय बन्द गराई संक्रमण ऐन अनुसार कारवाहि गर्ने समेत गाउँपालिकाले निर्णय गरेको हो । व्यवसाय अनुगमनका लागि गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको संयोजकत्वमा अनुगमन समिति समेत बनाईएको छ ।
गाउँपालिकाले व्यवसायीले अनिवार्य रुपमा ग्लोब्स, मास्क र सेनिटाईजर प्रयोग गर्नुपर्ने, व्यवसायको अगाडि व्यवसायीले साबुन पानी सहितको हात धुने व्यवस्था गरेको हुनुपर्ने, भौतिक दुरी कायम गर्नुपर्ने, सबै व्यवसायीले जानकारीमूलक सूचना पाटी आफ्नो व्यवसायको अगाडि टाँस गरेको हुनुपर्ने, नगद कारोबार गर्दा प्रयोगमा आएको मुद्रालाई सेनिटाईज गर्नुपर्ने, होटल व्यवसायीले प्याकिङ खाना सुरक्षित साथ उपलब्ध गराउने र यात्रीहरुलाई होटल, पसल, मेडिकल तथा भेटेनरीमा भित्र प्रवेश गर्न नदिई बाहिरबाटै सेवा उपलब्ध गराउने गरि मापदण्ड तय गरिएको गाउँपालिका अध्यक्ष दाहालले बताईन ।
यस्तै बैठकले गाउँपालिकाका २ स्थानमा क्वारेन्टाईन स्थापनाका लागि पहल गर्ने निर्णय गरेको छ । गाउँपालिकाको वडा नं. ३ मा रहेको सुनकोशी क्याम्पस र वडा नं. ५ मा रहेको निमावि परेवाडाँडाको भवन विद्यालय प्रशासनसँग समन्वय गरि कोभिड १९ नियन्त्रण तथा उपचारका लागि प्रयोग गर्ने निर्णय गरिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

समाजसेवी थापा र पत्रकार गुरुङद्वारा स्वास्थ्य सामग्री सहयोग

Next Post

युवा लक्षित योजना बनाउन माग

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied